• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन १३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाली बैंक खाता, भरिएको आशा: अनुगमनको अभावले खाएको बजेट

१ घण्टा अघि
२

कागजमै सुधार, व्यवहारमा अभाव: सेवाग्राहीको निराशा

१३ घण्टा अघि
३

मेटलाइफ नेपाल र वात्सल्य आई.भि.एफ बीच फर्टिलिटी केयर सेवामा पहुँच विस्तारका लागि सहकार्य

१३ घण्टा अघि
४

निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

१४ घण्टा अघि
५

रविलाई देवराजको जवाफ-घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने प्रवृत्ति बन्द गर

१५ घण्टा अघि
६

स्थानीय तहमा नेतृत्व अस्थिरता, सेवा प्रवाहमा प्रत्यक्ष असर

१५ घण्टा अघि
७

रञ्जु दर्शनालाई पुत्रलाभ

१७ घण्टा अघि
८

अमेरिकामा नेपाली परिवारमा विभत्स हत्याकाण्ड: दुई जनाको मृत्यु , एक गम्भीर घाइते

१९ घण्टा अघि
९

बसन्तपुरमा आज होलीको चीर ठड्याइयो, फागु पर्व सुरु

२0 घण्टा अघि
१०

क्रिकेटर करण केसी र वर्षाले गरे विवाह

२0 घण्टा अघि
११

एमबिएल २०८२ अर्धवार्षिक सम्मेलन: नेतृत्व, नवप्रवर्तन र टीम समन्वयमा केन्द्रित

२0 घण्टा अघि
१२

दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटना हुँदा विमानमा सवार सबै ७ जनाको मृत्यु

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ हफ्ता अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन १२, मंगलबार (२0 घण्टा अघि)

एमबिएल २०८२ अर्धवार्षिक सम्मेलन: नेतृत्व, नवप्रवर्तन र टीम समन्वयमा केन्द्रित

  • 338 Views
  • काठमाडौं — अग्रणी बैंक एमबिएलले हालै आयोजना गरेको २०८२ अर्धवार्षिक व्यवस्थापन सम्मेलनले बैंकका नेतृत्व, हेड अफ डिपार्टमेन्ट, संस्थागत बैंकिङ प्रबन्धकहरू, क्लस्टर प्रबन्धकहरू र मध्यम तहका प्रबन्धकहरूलाई एकैसाथ ल्याएर रणनीति, नवप्रवर्तन र दीगो विकासका उपायहरूमा केन्द्रित गराएको छ।

    सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सतोष कोइराला सहित तथा अन्य वरिष्ठ प्रबन्धकहरूले सहभागिता जनाएका थिए। कार्यक्रमका दौरान सहभागीहरूले नेतृत्व कौशल, वातावरणीय तथा सामाजिक सन  कृत्रिम बुद्धिमत्ता –आधारित बैंकिङ्ग, डिजिटल रूपान्तरण, नियामक-अनुरूप व्यवसाय विस्तार, र भविष्यका रणनीतिक मार्गचित्रमा गहन छलफल गरेका थिए।

    कार्यक्रमले साझा दृष्टिकोणको विकास, टिम समन्वयको सुदृढीकरण, र सकारात्मक ऊर्जा प्रवाहमा जोड दियो। सहभागीहरूबीचको खुला विचार-विमर्शले टीम भावना बलियो बनाएको र नवप्रवर्तनलाई कार्यान्वयन गर्ने वातावरण तयार भएको बैंकले जानकारी गराएको छ।

    एमबिएलले यस्तो सम्मेलनमार्फत आफ्ना कर्मचारीलाई प्रेरित गर्दै, टीमको क्षमता अभिवृद्धि र दीगो व्यवसाय वृद्धि सुनिश्चित गर्ने लक्ष्य राखेको छ। सहभागिताले बैंकलाई सशक्त, प्रतिस्पर्धात्मक, र नवप्रवर्तनमैत्री बनाउने दिशामा मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाली बैंक खाता, भरिएको आशा: अनुगमनको अभावले खाएको बजेट
    १ घण्टा अघि

  • २

    कागजमै सुधार, व्यवहारमा अभाव: सेवाग्राहीको निराशा
    १३ घण्टा अघि

  • ३

    मेटलाइफ नेपाल र वात्सल्य आई.भि.एफ बीच फर्टिलिटी केयर सेवामा पहुँच विस्तारका लागि सहकार्य
    १३ घण्टा अघि

  • ४

    निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
    १४ घण्टा अघि

  • ५

    रविलाई देवराजको जवाफ-घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने प्रवृत्ति बन्द गर
    १५ घण्टा अघि

  • ६

    स्थानीय तहमा नेतृत्व अस्थिरता, सेवा प्रवाहमा प्रत्यक्ष असर
    १५ घण्टा अघि

  • ७

    रञ्जु दर्शनालाई पुत्रलाभ
    १७ घण्टा अघि

  • ८

    अमेरिकामा नेपाली परिवारमा विभत्स हत्याकाण्ड: दुई जनाको मृत्यु , एक गम्भीर घाइते
    १९ घण्टा अघि

  • ९

    बसन्तपुरमा आज होलीको चीर ठड्याइयो, फागु पर्व सुरु
    २0 घण्टा अघि

  • १०

    क्रिकेटर करण केसी र वर्षाले गरे विवाह
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    पञ्चाङ्ग समितिको अनुमति बिना क्यालेण्डर छाप्न नपाइने,पात्रो वा भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

    नेपाल नक्सा
    २

    नवलपरासी पूर्व वितरक संघको नाम परिवर्तन, गैंडाकोट वितरक संघको रूपमा संचालन हुने

    नेपाल नक्सा
    ३

    २० प्रतिशत लगानी र शिक्षा ऐन अपरिहार्य: गगन थापा

    नेपाल नक्सा
    ४

    बलिउड अभिनेता सिद्धार्थ मल्होत्राका बुबा सुनील मल्होत्राको निधन

    नेपाल नक्सा
    ५

    अक्सिजन शून्य, कीटाणु उच्च: बागमती नदी किन ‘जैविक रूपमा मृत’ बन्दैछ?

    नेपाल नक्सा
    ६

    रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति शर्माले दिइन् राजीनामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution