• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसद भवन परियोजनामा कर छुट र मूल्य समायोजन विवाद, सर्वोच्चमा मुद्दा

४ घण्टा अघि
२

बारम्बार बालहठ नगर्ने हर्कलाई मनिष झाको सुझाव

१८ घण्टा अघि
३

सरकारलाई देउवा दम्पतीको पत्र- नेपाल फर्केर अनुसन्धानमा सघाउँछौँ

१९ घण्टा अघि
४

चिया उद्योग संकटमा, सरकार मौन रहेको कांग्रेसको आरोप

१९ घण्टा अघि
५

रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो सभामुख महोदय ?: चन्द्रमोहन यादव

२0 घण्टा अघि
६

आजदेखि नयाँ विशेषतासहित ५०० को नयाँ नोट चलनचल्तीमा

२१ घण्टा अघि
७

अर्जेन्टिनाको जितसँगै फ्रान्स र नर्वेको पनि शानदार सुरुआत

२१ घण्टा अघि
८

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई त्रिविको १५ दिने अल्टिमेटम

२२ घण्टा अघि
९

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३–० ले पराजित

२२ घण्टा अघि
१०

प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूले दिनेछन् सांसदका प्रश्नको जवाफ

२२ घण्टा अघि
११

नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

१ दिन अघि
१२

रेमिट्यान्सको नाममा खेल,अर्बौँ पठाउने कम्पनीकै पैसा अड्कियो, कसले खायो हिसाब ?

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ पौष २९, मंगलबार (५ महिना अघि)

क्यान महासंघ: ई–व्यापार निर्देशिका २०८२ मा सुरक्षा, सरलता र डेटा सम्प्रभुतामा जोड

  • 12,168 Views
  • काठमाडौं। कम्प्युटर संघ नेपाल (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि अधिकारीले ई–व्यापार निर्देशिका २०८२ सम्बन्धी नीति सिफारिसहरू नेपाल उद्योग परिसंघको सूचना तथा सञ्चार प्रविधि विकास समिति समक्ष पेश गर्नुभएको छ। प्रस्तुत सिफारिसहरूले नेपालको डिजिटल व्यापार क्षेत्रलाई सुरक्षित, उद्यममैत्री र दिगो बनाउने लक्ष्य राखेको जनाइएको छ।

    ई–व्यापार ऐन २०८१ र त्यसअनुसार तयार गरिएको निर्देशिका २०८२ ले नेपालमा डिजिटल कारोबारलाई औपचारिक कानुनी दायरामा ल्याएको उल्लेख गर्दै क्यान महासंघले नियमन नवप्रवर्तनको गतिसँगै अघि बढ्नुपर्ने धारणा राखेको छ। नीति सिफारिसमा सुरक्षा, सरलता र डेटा सम्प्रभुतालाई मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ।

    सुरक्षाका सन्दर्भमा राष्ट्रिय न्यूनतम साइबर सुरक्षा मापदण्ड निर्धारण, दर्ता भएका नेपाली डिजिटल प्लेटफर्महरूका लागि विश्वास चिह्न लागू गर्ने तथा ग्राहक डेटा संरक्षणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ। सरलताका लागि एकीकृत डिजिटल दर्ता प्रणाली लागू गरी कर, भ्याट र व्यवसाय दर्तालाई आपसमा जोड्ने व्यवस्था आवश्यक रहेको उल्लेख छ।

    डेटा सम्प्रभुताका विषयमा नेपाली नागरिकको व्यक्तिगत जानकारी देशभित्रै सुरक्षित रहने व्यवस्था गर्न स्थानीय डेटा केन्द्र प्रयोग गर्ने व्यवसायलाई कर सहुलियत दिनुपर्ने सिफारिस गरिएको छ। साथै, साना तथा गृहआधारित उद्यमहरूका लागि छुट्टै व्यवस्थासहित ई–व्यापार वातावरण समावेशी बनाउनुपर्ने सुझाव दिइएको छ।

    नीति सिफारिसमा ई–व्यापार प्लेटफर्महरूको दायित्व सन्तुलित बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने, नयाँ निर्देशिका कार्यान्वयनका लागि ९० दिने प्राविधिक सहयोग अवधि तोक्ने तथा कैद सजायको सट्टा वर्गीकृत आर्थिक जरिवाना व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ।

    नेपाल उद्योग परिसंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिका अध्यक्षले क्यान महासंघले प्रस्तुत गरेको सिफारिसले डिजिटल अर्थतन्त्रको आवश्यकतालाई स्पष्ट रूपमा सम्बोधन गरेको बताउँदै यसले सुरक्षित, समावेशी र नवप्रवर्तनमैत्री ई–व्यापार प्रणाली विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

    यसैगरी, अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउन बहु–सरोकारवाला कार्यसमूह गठन गरी चरणबद्ध रूपमा सुरक्षित व्यवस्था लागू गर्नुपर्ने सुझाव समेत नीति सिफारिसमा समावेश गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    संसद भवन परियोजनामा कर छुट र मूल्य समायोजन विवाद, सर्वोच्चमा मुद्दा
    ४ घण्टा अघि

  • २

    बारम्बार बालहठ नगर्ने हर्कलाई मनिष झाको सुझाव
    १८ घण्टा अघि

  • ३

    सरकारलाई देउवा दम्पतीको पत्र- नेपाल फर्केर अनुसन्धानमा सघाउँछौँ
    १९ घण्टा अघि

  • ४

    चिया उद्योग संकटमा, सरकार मौन रहेको कांग्रेसको आरोप
    १९ घण्टा अघि

  • ५

    रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो सभामुख महोदय ?: चन्द्रमोहन यादव
    २0 घण्टा अघि

  • ६

    आजदेखि नयाँ विशेषतासहित ५०० को नयाँ नोट चलनचल्तीमा
    २१ घण्टा अघि

  • ७

    अर्जेन्टिनाको जितसँगै फ्रान्स र नर्वेको पनि शानदार सुरुआत
    २१ घण्टा अघि

  • ८

    अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई त्रिविको १५ दिने अल्टिमेटम
    २२ घण्टा अघि

  • ९

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३–० ले पराजित
    २२ घण्टा अघि

  • १०

    प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूले दिनेछन् सांसदका प्रश्नको जवाफ
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    ३

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ४

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

    नेपाल नक्सा
    ५

    एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित

    नेपाल नक्सा
    ६

    सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution