• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निर्वाचन लक्षित हिंसात्मक गतिविधि,शङ्कास्पद वस्तु नियन्त्रण,देशभर १७६जना भन्दा बढी पक्राउ

१५ मिनेट अघि
२

राष्ट्रिय सतर्कता केन्द्रको उजुरी व्यवस्थापन र प्राविधिक परीक्षण मूल्याङ्कन

३ घण्टा अघि
३

कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

२१ घण्टा अघि
४

हेल्लो सरकारमार्फत गुनासो संख्यामा वृद्धि, अनुगमन कमजोर देखियो

२२ घण्टा अघि
५

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच व्यवस्थापन समझदारी

१ दिन अघि
६

सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

१ दिन अघि
७

प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

१ दिन अघि
८

वैदेशिक रोजगारी व्यवस्थापनमा सुधार आवश्यक: शुल्क, सुरक्षा र अनुगमन कमजोर

२ दिन अघि
९

नागरिक उड्डयन इजाजत व्यवस्थापनमा कमजोरी: अभिलेख अद्यावधिक र अनुगमन अभाव

२ दिन अघि
१०

नेपाल टेलिकमद्वारा सामूहिक सन्देश सेवा,एकै पटक हजारौँलाई सन्देश पठाउने सुविधा

२ दिन अघि
११

भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्न दूताबासको आग्रह

२ दिन अघि
१२

मतदाता शिक्षा आज सकिँदै ,मौन अवधि भोलि राति १२ बजेबाट सुरु

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ पौष १९, शनिबार (१ महिना अघि)

रियलस्टेट क्षेत्रको अवस्था: संख्यामा उछाल, आम्दानीमा संकुचन

  • 1,794 Views
  • काठमाण्डौ।आर्थिक वर्ष २०८१.८२ मा सार्वजनिक निर्माण तथा रियलस्टेट क्षेत्रमा मिश्रित अवस्था देखिएको छ। घरजग्गा रजिष्ट्रेशन संख्या गत आर्थिक वर्षको तुलनामा १५.९ प्रतिशतले वृद्धि भई ५ लाख ३८ हजार ५ सय पुगेको छ। अघिल्लो वर्ष यो संख्या ४ लाख ६४ हजार ७ सय ८ रहेको थियो। कारोबार संख्या बढे पनि घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त राजस्व भने समीक्षा वर्षमा १८.६ प्रतिशतले घटेर २६ अर्ब ४५ करोड ५९ लाखमा सीमित भएको छ।

    अघिल्लो वर्ष पनि घरजग्गा रजिष्ट्रेशन राजस्व १९.३ प्रतिशतले घटेको थियो। यस्तै, घर तथा भवनको स्थायी नक्शापास संख्या अघिल्लो वर्ष ११.५ प्रतिशतले घटेकोमा समीक्षा वर्षमा पनि १.२ प्रतिशतले कमी आएको छ। यसले निर्माण क्षेत्रको गतिविधि अझै पूर्ण रूपमा चलायमान हुन नसकेको संकेत गरेको छ।

    प्रदेशगत विवरणअनुसार समीक्षा वर्षमा मधेश प्रदेशमा सबैभन्दा बढी १ लाख ४३ हजार ४ सय ८८ घरजग्गा रजिष्ट्रेशन भएका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम १७ हजार २ सय ९९ कारोबार भएका छन्। घर तथा भवन स्थायी नक्शापासको हकमा भने बागमती प्रदेश अग्रस्थानमा रहँदै १३ हजार ७ सय ३९ नक्शापास भएको छ।

    कुल घरजग्गा रजिष्ट्रेशन संख्यामा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी २६.६ प्रतिशत रहेको छ। समीक्षा वर्षमा बागमती र कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशमा घरजग्गा रजिष्ट्रेशन संख्या बढेको देखिन्छ। तथ्यांकले कारोबारमा सुधार देखिए पनि राजस्व र निर्माणगत गतिविधि अपेक्षाअनुसार बढ्न नसकेको यथार्थ उजागर गरेको छ

  • #ConstructionSectorNepal
  • #DepartmentOfLandManagement
  • #HousingAndUrbanPlanning
  • #LandRevenueDepartment
  • #MinistryOfFinanceNepal
  • #MinistryOfUrbanDevelopment
  • #MunicipalitiesNepal
  • #NepalEconomy
  • #ProvincialGovernmentsNepal
  • #RealEstateDevelopersNepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    निर्वाचन लक्षित हिंसात्मक गतिविधि,शङ्कास्पद वस्तु नियन्त्रण,देशभर १७६जना भन्दा बढी पक्राउ
    १५ मिनेट अघि

  • २

    राष्ट्रिय सतर्कता केन्द्रको उजुरी व्यवस्थापन र प्राविधिक परीक्षण मूल्याङ्कन
    ३ घण्टा अघि

  • ३

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश
    २१ घण्टा अघि

  • ४

    हेल्लो सरकारमार्फत गुनासो संख्यामा वृद्धि, अनुगमन कमजोर देखियो
    २२ घण्टा अघि

  • ५

    नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच व्यवस्थापन समझदारी
    १ दिन अघि

  • ६

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान
    १ दिन अघि

  • ७

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?
    १ दिन अघि

  • ८

    वैदेशिक रोजगारी व्यवस्थापनमा सुधार आवश्यक: शुल्क, सुरक्षा र अनुगमन कमजोर
    २ दिन अघि

  • ९

    नागरिक उड्डयन इजाजत व्यवस्थापनमा कमजोरी: अभिलेख अद्यावधिक र अनुगमन अभाव
    २ दिन अघि

  • १०

    नेपाल टेलिकमद्वारा सामूहिक सन्देश सेवा,एकै पटक हजारौँलाई सन्देश पठाउने सुविधा
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मेला–प्रदर्शनीको नाममा भन्सार छल: अस्थायी पैठारी स्थायी खपतमा रूपान्तर

    नेपाल नक्सा
    २

    सरकारी संस्थानमा अर्थ मन्त्रालयको सहमतिबिना निर्णय

    नेपाल नक्सा
    ३

    हवाई सेवामा कर असुलमा गम्भीर बेवास्ता: १३ अन्तर्राष्ट्रिय एयरलाइन्सले दाखिला नगरेको कर रु. २ अर्ब ३१ करोड

    नेपाल नक्सा
    ४

    बीबीसी डकुमेन्ट्री छानविन आयोग र निर्वाचन पुर्व सन्ध्यामा आउनु चलखेल

    नेपाल नक्सा
    ५

    खाली बैंक खाता, भरिएको आशा: अनुगमनको अभावले खाएको बजेट

    नेपाल नक्सा
    ६

    आगामी बजेट निर्माणका लागि अर्थ मन्त्रालयले गठन गर्‍यो राजस्व परामर्श समिति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution