
काठमाडौँ । एनआईसी एशिया बैंकका सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण उल्लेख गरेर राजीनामा दिएका हु्न् । नेपाल राष्ट्र बैंकको कारबाहीमा परेपछि अग्रवालले राजीनामा दिएका हुन्।
राजीनामा पत्रमा अग्रवालले आफ्नो व्यक्तिगत कारणवश राजीनामा दिएको उल्लेख गरेको छन् । उनको राजीनामा पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे