• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१२ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१३ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१५ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१५ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१७ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१७ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१७ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१७ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१८ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१८ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१८ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ भाद्र १९, बिहिबार (६ महिना अघि)

ग्राफिक विश्वविद्यालय, देहरादूनद्वारा नेपाली विद्यार्थीका लागि स्पट भर्ना कार्यक्रम—काठमाडौंमा सेप्टेम्बर ५ मा

  • 2,470 Views
  • काठमाडौं। भारतीय राजधानी देहरादूनस्थित ग्राफिक विश्वविद्यालयले नेपाली विद्यार्थीहरूका लागि विशेष स्पट भर्ना कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम सेप्टेम्बर ५, २०२५ मा बिहान १०:०० बजेबाट समृद्धि शैक्षिक परामर्श केन्द्र, पुल्टलिसडक, काठमाडौँमा सम्पन्न गरिनेछ। विश्वविद्यालयका पीआर तथा आउटरीच प्रमुख साहिब सब्लोकले नेपाल भ्रमणको क्रममा ‘डेस्टिनेशन इन्डिया’ टिभी शोमै कार्यक्रम र विश्वविद्यालयको विशेषताहरूसम्बन्धी विस्तृत जानकारी दिएका छन्।

    सब्लोकका अनुसार ग्राफिक विश्वविद्यालय NAAC A+ मान्यतासम्पन्न र ‘डिम्ड टु बी’ (Deemed to be University) संस्थान हो। विश्वविद्यालयले इन्जिनियरिङ (B.Tech), व्यवस्थापन (BBA/MBA), कम्प्युटर अनुप्रयोग (BCA), बायोटेक्नोलोजी, नर्सिङ, फार्मेसी, कानून, पत्रकारिता, कृषि, एनिमेशन तथा डिजाइन जस्ता विविध विषयमा पाठ्यक्रम संचालन गर्दछ। उनीहरूले विशेष रूपमा नेपाली विद्यार्थीहरूलाई लक्षित गरेर शैक्षिक तथा होस्टेल शुल्कमा विशेष प्याकेज प्रस्ताव गरेका हुन्।

    समृद्धि शैक्षिक परामर्श केन्द्रका प्रबन्धक निर्देशक रवि शंकर देवले सबै इच्छुक विद्यार्थी तथा अभिभावकलाई सो समयमा उपस्थित हुन आह्वान गरेका छन्। देवले भने, “स्पट भर्ना कार्यक्रममा विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श गरी पाठ्यक्रम, भर्ना प्रक्रिया र छात्रवृत्ति अवसरहरूको सम्बन्धमा प्रश्न सोध्न सक्छन् र एउै दिन भर्ना प्रक्रिया पूरा गर्न पाउनेछन्।”

    विश्वविद्यालयले आफ्नो क्याम्पसमा एप्पल र इन्फोसिसद्वारा सञ्चालित iOS विकास केन्द्र र भारतकै पहिलो जेनएआई (GenAI) क्याम्पस रहेको दाबी गरेको छ। यस्ता प्रविधि तथा उच्च प्रदर्शन कम्प्युटिङ केन्द्रले विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमत्ता, ठूलो डाटा र क्लाउड कम्प्युटिङसम्बन्धी व्यावहारिक तालिम प्रदान गर्ने बताइएको छ।

    प्लेसमेन्ट र उद्योग सम्बन्धी विवरणमा पनि विश्वविद्यालयले बलियो उपलब्धि प्रस्तुत गरेको छ। उक्त विश्वविद्यालयका विद्यार्थीहरू गूगल, माइक्रोसफ्ट, अमेजन, डेलोइट, विप्रो, टीसीएस, र भिसा जस्ता शीर्ष कम्पनीले रोजगारी दिएका छन्। २०२४ र २०२५ मा विश्वविद्यालयले १००० भन्दा बढी प्लेसमेन्ट प्रस्ताव प्राप्त गरेको र धेरै नेपाली विद्यार्थीले स्थान पाइसकेको जानकारी दिइएको छ।

    विशेष गरी B.Tech, BBA, BCA, नर्सिङ, बायोटेक्नोलोजी र MBA कार्यक्रम नेपाली विद्यार्थीहरूबीच लोकप्रिय रहेका छन्। विश्वविद्यालयले सफा आवास, सुरक्षा र सांस्कृतिक समायोजनमा विशेष ध्यान दिएर नेपाली विद्यार्थीहरूको सहज प्रवास सुनिश्चित गर्न दाबी गरेको छ।

    कार्यक्रममा सहभागी हुन इच्छुकले समृद्धि शैक्षिक परामर्श केन्द्रमा सम्पर्क राख्न वा प्रत्यक्ष उपस्थित भएर भर्ना प्रक्रिया सुरु गर्न सक्नेछन्। विश्वविद्यालयले सहभागी विद्यार्थीहरूका लागि सीमित संख्यामा विशेष शुल्क र होस्टेल प्याकेज उपलब्ध गराएको छ—सएमाथिको थप जानकारी कार्यक्रम स्थलमा दिने गरिएको छ।

  • B.Tech Nepal students
  • BBA BCA MBA
  • Dehradun
  • Graphic University
  • NAAC A+
  • nursing admissions
  • spot admission Nepal
  • study in India
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १२ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १३ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १५ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १५ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १७ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १७ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १७ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १७ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १८ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution