• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २५, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

८ घण्टा अघि
२

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

११ घण्टा अघि
३

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

१३ घण्टा अघि
४

गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने

१४ घण्टा अघि
५

मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

१५ घण्टा अघि
६

महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव

१५ घण्टा अघि
७

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

१५ घण्टा अघि
८

रविको मुद्दाको पेशी आज

१६ घण्टा अघि
९

दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

१६ घण्टा अघि
१०

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१ दिन अघि
११

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१ दिन अघि
१२

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ भाद्र १९, बिहिबार (३ महिना अघि)

१० ठूला वाणिज्य बैंकहरूको बाह्य अडिट हुदै गर्दा,राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारीको सरुवा

Nepal Rastra Bank

  • 1,976 Views
  • काठमाडौं। यसअघि राष्ट्र बैंकमा यस्तो ठूलो संख्यामा कर्मचारीको सरुवा एकैपटक नगर्ने परम्परा थियो। तर, यस पटक बैंकले विभिन्न विभाग, महाशाखा र कार्यालयमा कार्यरत अधिकारीहरूको व्यापक सरुवा गरेको छ।

    राष्ट्र बैंकको सूचनाअनुसार दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागका नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने, लघुवित्त सुपरिवेक्षण विभागका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ।

    त्यस्तै, पोखरा कार्यालयका निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखापरीक्षण विभागमा सरुवा गरिएको छ। यस्तै, ३८ उपनिर्देशक र ६६ सहायक निर्देशक समेतको सरुवा गरिएको छ।

    यस सरुवाले बैंकको आन्तरिक प्रशासन र मानव संसाधन व्यवस्थापनलाई सन्तुलित गर्ने अपेक्षा गरिएको छ। राष्ट्र बैंकले हरेक तहका कर्मचारीलाई नयाँ जिम्मेवारीसहित विभिन्न विभागमा खटाइ एकतर्फ कामको दक्षता अभिवृद्धि हुने तथा अर्कोतर्फ संस्थागत क्षमता सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

    यद्यपि, हाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर विदेश यात्रामा रहेका कारण सरुवाको निर्णय आन्तरिक प्रक्रियाअनुसार गभर्नरको नेतृत्वमा भएको बुझिएको छ।

    विशेषज्ञहरूले ठूलो संख्यामा गरिएको यो सरुवाले संस्थागत सुधारतर्फ महत्वपूर्ण संकेत दिने टिप्पणी गरेका छन्।

    नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको बाह्य अडिटका लागि भारतीय अडिट कम्पनी KPMG Assurance and Consulting Services LLP चयन गरेको छ। यो निर्णय अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सर्तअनुसार गरिएको हो।

    राष्ट्र बैंकले अडिटका लागि केही समयअघि टेण्डर आह्वान गरेको थियो। प्राप्त प्रस्तावहरूको मूल्यांकनपछि भारतीय कम्पनीलाई जिम्मेवारी सुम्पिएको हो। राष्ट्र बैंकले सूचनामा अडिट फर्महरूको नियुक्ति IMF को शर्त र मापदण्डअनुसार भएको उल्लेख छ।

    अडिटका लागि प्रस्ताव पेश गर्ने फर्ममध्ये Deloitte Financial Advisory (नेदरल्याण्ड्स), JV CSC & Co., JV SRBC & B.K. Agrawal, KPMG Taseer Hadi & Co. (पाकिस्तान) पनि रहेका थिए। तीमध्ये भारतीय कम्पनीले प्रतिस्पर्धा जित्दै जिम्मेवारी पाएको हो।

    यो अडिट प्रक्रिया नेपालको बैंकिङ प्रणाली पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउन महत्त्वपूर्ण मानिएको छ। IMF ले नेपालमा वित्तीय क्षेत्र सुधारका लागि बाह्य अडिटलाई अनिवार्य शर्तका रूपमा राखेको थियो।

    नेपाल राष्ट्र बैंकले अडिटबाट बैंकहरूको पूँजी संरचना, ऋणको अवस्था, जोखिम व्यवस्थापन र आन्तरिक शासन प्रणालीबारे विस्तृत मूल्यांकन हुने जनाएको छ। यसले भविष्यमा नीतिगत सुधार र नियमनात्मक कदम लिन सहयोग गर्ने अपेक्षा गरिएको छ।

    विशेषज्ञहरूको भनाइमा, अन्तर्राष्ट्रिय स्तरको अडिटले नेपालका वाणिज्य बैंकको पारदर्शिता, लगानीकर्ताको विश्वास र वित्तीय स्थिरता मजबुत हुने छ। साथै, विदेशी निकायहरूसँग सहकार्य गर्दा नेपालको बैंकिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय छवि निर्माणमा पनि सहयोग पुग्नेछ।

  • assistant director
  • director transfer
  • employee transfer
  • executive director
  • internal management
  • Nepal Rastra Bank
  • NRB reshuffle
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    ८ घण्टा अघि

  • २

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली
    ११ घण्टा अघि

  • ३

    महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत
    १३ घण्टा अघि

  • ४

    गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने
    १४ घण्टा अघि

  • ५

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण
    १५ घण्टा अघि

  • ६

    महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव
    १५ घण्टा अघि

  • ७

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो
    १५ घण्टा अघि

  • ८

    रविको मुद्दाको पेशी आज
    १६ घण्टा अघि

  • ९

    दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
    १६ घण्टा अघि

  • १०

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    २

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ५

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ६

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution