• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१२ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१३ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१५ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१५ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१७ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१७ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१७ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१७ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१८ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१८ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१८ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार (६ महिना अघि)

स्वास्थ्य शिक्षा प्रवर्धनमा शिला श्रेष्ठलाई हेल्थ अवार्ड

  • 3,562 Views
  • काठमाडौं । यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य शिक्षा प्रवर्धक विधामा टेकुस्थित स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा कार्यरत शिला श्रेष्ठलाई सम्मान गरिएको छ। उनी विगत एक दशकभन्दा बढी समयदेखि स्वास्थ्य सूचना उत्पादन, सन्देश प्रवाह र स्वास्थ्य शिक्षामा सक्रिय हुँदै आएकी छिन्।

    नेपालमा संघीयता लागू भएपछि तीन तहका सरकारअन्तर्गत स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भए पनि आवश्यक सन्दर्भ सामग्री, सन्देश निर्माण र प्रस्तुतीकरणमा शिला श्रेष्ठ नै प्रमुख पात्रका रूपमा परिचित भएकी छन्। उनले २०७१ साल वैशाख १० गते स्वास्थ्य शिक्षा अधिकृतको रूपमा नेपाल सरकारको सेवामा प्रवेश गरेकी थिइन्। दुई वर्षपछि उनी स्वास्थ्य शिक्षा प्रशिक्षकका रूपमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा प्रवेश गरिन्। हाल उनी त्यही केन्द्रमा दशौँ तहमा कार्यरत छिन्।

    संघीयता लागू भएपछि उनी स्वास्थ्य मन्त्रालयमा सूचना अधिकारी र स्वास्थ्य शिक्षा शाखा प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेकी छन्। सन्देश उत्पादनलाई जटिल प्रक्रिया मान्ने श्रेष्ठका अनुसार, स्वास्थ्य सूचना केवल सामग्री मात्र नभई मानिसको व्यवहार परिवर्तन गर्ने माध्यम हो। त्यसका लागि सांस्कृतिक विविधता, भाषा, शिक्षाको स्तर, अपांगमैत्रीता लगायतका पक्षलाई समेटेर सामग्री निर्माण गर्नुपर्छ।

    उनले जनस्वास्थ्य सन्देशलाई सामाजिक सञ्जाल, आमसञ्चार, प्रभावशाली समूह र समुदायमार्फत प्रसारण गर्दै आएकी छिन्। स्वास्थ्य शिक्षा केन्द्रले अहिलेसम्म ३१ भाषामा सामग्री उत्पादन गरिसकेको उनले जानकारी दिइन्। उनले जोड दिँदै भनिन्— “सूचना एकरुप हुनु जरुरी छ, किनभने फरक–फरक स्रोतबाट जाने सन्देशले भ्रम उत्पन्न गर्न सक्छ।”

    संघीयता आएपछि केन्द्रको बजेट र जनशक्ति कटौती भए पनि स्थानीय तहले पर्याप्त स्रोत परिचालन गर्न नसक्दा अतिरिक्त भार केन्द्रमा पर्न गएको उनले बताइन्। कोभिड–१९ महामारीको अनुभवलाई स्मरण गर्दै उनले समयमै सही सूचना नपुग्दा भ्रम र त्रुटि बढ्ने भएकाले सूचना प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।

    शिक्षा क्षेत्रमा पनि उनी सक्रिय छिन्। उनले स्वास्थ्य शिक्षा विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न महत्त्वपूर्ण भूमिका खेलेकी छन्। हाल कक्षा ८ मा अनिवार्य विषयका रूपमा समावेश भएपछि कक्षा ९ र १० मा पनि स्वास्थ्य शिक्षा अनिवार्य बनाउन उनले निरन्तर पहल गरिरहेकी छन्। नसर्ने रोग, धुम्रपान, मानसिक स्वास्थ्य र आत्महत्या जस्ता संवेदनशील विषयलाई पाठ्यक्रममा समेट्नुपर्नेमा उनको जोड छ।

    धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बीएस्सी नर्सिङ पढेकी उनले ढाका विश्वविद्यालयबाट मास्टर्स इन हेल्थ एजुकेशनसमेत पूरा गरेकी छिन्। उनले ओम हेल्थ क्याम्पस र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन पनि गरेकी थिइन्। शैक्षिक तथा व्यावसायिक यात्रामा उनले स्वास्थ्य प्रवर्धनलाई आफ्नो जीवनको मूल ध्येय बनाएकी छन्।

    श्रेष्ठको अवार्डले स्वास्थ्य शिक्षा, सूचना र व्यवहार परिवर्तनको क्षेत्रमा निरन्तर योगदान दिने प्रेरणा थप्ने विश्वास व्यक्त गरिएको छ। उनी भन्छिन्— “स्वास्थ्य कार्यक्रम र स्वास्थ्य शिक्षा सँगसँगै लैजानुपर्छ। ज्ञानले मात्र व्यवहार परिवर्तन सम्भव हुन्छ।”

  • Health Award Nepal
  • Health Communication Nepal
  • Health Education Promotion
  • Health Khabar 2025
  • Shila Shrestha
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १२ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १३ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १५ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १५ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १७ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १७ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १७ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १७ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १८ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution