
काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार, मङ्गलबार बिहान ६:१५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु अजिरकोट–३ हंशपुर क्षेत्र रहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे