• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

५ मिनेट अघि
२

घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या

१ घण्टा अघि
३

आजको मौसम

३ घण्टा अघि
४

निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन

३ घण्टा अघि
५

लगातार सातौं वर्ष फर्च्युन मोस्ट एडमायर्ड सूचीमा मेटलाइफ

१७ घण्टा अघि
६

आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

१७ घण्टा अघि
७

स्वास्थ्य बिमा बोर्डको निर्णय: फागुन १ देखि ओपीडी सेवा वार्षिक २५ हजारमै सीमित

१८ घण्टा अघि
८

टोकियोमा राष्ट्रपति पौडेलद्वारा जापानी लगानीकर्तासँग भेटवार्ता

२१ घण्टा अघि
९

अन्तर्राष्ट्रिय हवाई सेवामा कर छली, १३ कम्पनी निगरानीमा

२१ घण्टा अघि
१०

मदिराजन्य उद्योगलाई कर छुट दिनु कानुनविपरीत

२१ घण्टा अघि
११

आर्थिक ऐन उल्लङ्घन गर्दै विद्युतीय सवारी आयात, करोडौं असुली गर्नुपर्ने, विद्युत् सवारीमा प्राविधिक जाँच नहुँदा ३ अर्बभन्दा बढी कर घाटा

२१ घण्टा अघि
१२

इम्बोस्ड नम्बर प्लेटमा लागतभन्दा ६५ प्रतिशतसम्म बढी दस्तुर

२२ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
९

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८२ भाद्र १२, बिहिबार (५ महिना अघि)

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

  • 11,739 Views
  • काठमाडौं– सूचना तथा प्रसारण विभागले लामो समयदेखि प्रकाशन हुँदै आएको ‘नेपाल परिचय’ पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक गरेको छ । नेपालको समग्र परिचय दिने उद्देश्यले प्रकाशित हुँदै आएको यस पुस्तकमा यसपटक मुलुकको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र संवैधानिक विकासको विस्तृत विवरण समेटिएको छ ।

    पुस्तकले नेपालको विविधता, जाति, भाषा, संस्कृति, धर्म र परम्पराहरूलाई समेट्दै राष्ट्रिय एकताको सन्देश दिने उद्देश्य राखेको विभागले जनाएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको अवधारणा अनुसार सबै नागरिकसम्म समान सूचना र यथार्थपरक जानकारी पुर्‍याउने लक्ष्यसहित पुस्तक प्रकाशित गरिएको हो ।

    ‘नेपाल परिचय’ पुस्तकले मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका विविध पक्षलाई समेट्ने प्रयास गरेको छ । यसमा नेपालको संविधान, राज्यको नीति तथा कार्यक्रम, प्रतिनिधित्व र समावेशी शासन व्यवस्थाबारे समेत जानकारी प्रस्तुत गरिएको छ । यसले देशभित्रको मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको विशेष परिचय स्थापित गर्ने अपेक्षा गरिएको छ ।

    सूचना तथा प्रसारण विभागका अनुसार पुस्तक तयार पार्दा भाषा, शैली र प्रस्तुतिमा सकेसम्म त्रुटिरहित बनाउन विशेष ध्यान दिइएको छ । यद्यपि अझै पनि कुनै कमजोरी भए पाठकवर्गबाट रचनात्मक सुझाव र पृष्ठपोषणको अपेक्षा गरिएको विभागले जनाएको छ ।

    यस संस्करणको तयारीमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ र सञ्चार सचिव श्रीमती राधिका अर्यालले मार्गनिर्देशन र कार्यप्रेरणा प्रदान गरेका थिए । साथै, विषयवस्तु सम्पादनका क्रममा त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागका प्राध्यापकहरू प्रा.डा. बद्रीनारायण गौतम, डा. डोलराज काफ्ले र डा. हरिदत्त पाण्डेयको महत्वपूर्ण योगदान रहेको छ ।

    विभागका अनुसार पुस्तक ‘नेपाल परिचय’ केवल एक प्रकाशन मात्र नभई, नेपालको सम्पूर्ण परिचय दिने विश्वसनीय दस्तावेज हो । यसले भविष्यमा पनि राष्ट्रको पहिचानलाई सबल बनाउन र नयाँ पुस्तालाई नेपालको ऐतिहासिक तथा सामाजिक यथार्थबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

  • Information Department Nepal
  • Nepal Constitution
  • Nepal Culture
  • Nepal Geography
  • Nepal Introduction Book
  • Nepal Parichaya
  • Nepal Politics
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही
    ५ मिनेट अघि

  • २

    घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या
    १ घण्टा अघि

  • ३

    आजको मौसम
    ३ घण्टा अघि

  • ४

    निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन
    ३ घण्टा अघि

  • ५

    लगातार सातौं वर्ष फर्च्युन मोस्ट एडमायर्ड सूचीमा मेटलाइफ
    १७ घण्टा अघि

  • ६

    आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई
    १७ घण्टा अघि

  • ७

    स्वास्थ्य बिमा बोर्डको निर्णय: फागुन १ देखि ओपीडी सेवा वार्षिक २५ हजारमै सीमित
    १८ घण्टा अघि

  • ८

    टोकियोमा राष्ट्रपति पौडेलद्वारा जापानी लगानीकर्तासँग भेटवार्ता
    २१ घण्टा अघि

  • ९

    अन्तर्राष्ट्रिय हवाई सेवामा कर छली, १३ कम्पनी निगरानीमा
    २१ घण्टा अघि

  • १०

    मदिराजन्य उद्योगलाई कर छुट दिनु कानुनविपरीत
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपालमा धान उत्पादनमा ४% भन्दा बढी कमी, क्षेत्रफल र उत्पादकत्व घट्ने अनुमान

    नेपाल नक्सा
    २

    फागुन २१ पछिको संसद् बैठक सञ्चालनमा पूर्वाधार चुनौती

    नेपाल नक्सा
    ३

    नेपाल–जापान सम्बन्ध ७० वर्ष : राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा

    नेपाल नक्सा
    ४

    भरतपुर महानगरका पूर्व वरिष्ठ इन्जिनियरविरुद्ध ६ करोडभन्दा बढी बिगो दाबी,अन्य माथि पनि छानविन हुँदै

    नेपाल नक्सा
    ५

    चुनावी अभिव्यक्तिदेखि प्रचारसम्म विवाद, बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण

    नेपाल नक्सा
    ६

    भाषा परीक्षा उत्तीर्ण तर दक्षिण कोरिया नजान पाएका युवाहरूले काठमाडौंमा प्रदर्शन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution