• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

२३ मिनेट अघि
२

मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन

५५ मिनेट अघि
३

विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

३ घण्टा अघि
४

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

३ घण्टा अघि
५

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

४ घण्टा अघि
६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

४ घण्टा अघि
७

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

५ घण्टा अघि
८

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

५ घण्टा अघि
९

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

६ घण्टा अघि
१०

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

६ घण्टा अघि
११

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

६ घण्टा अघि
१२

मन्त्रिपरिषद बैठक बस्दै

६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ अषाढ २, सोमबार (११ महिना अघि)

रेमिट्यान्स हुण्डीमार्फत : सीआईबीले तान्यो अनुसन्धानको घेरो

  • 3,484 Views
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध विदेशी मुद्रा कारोबारमा संलग्न १८ वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। चैत र वैशाख महिनामा गरिएको अनुसन्धानपछि अवैध रेमिट्यान्स कारोबारमा संलग्न भएको आरोपमा ती कम्पनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो।

    नेपालमा दुई वर्षदेखि आन्तरिक रेमिट्यान्स प्रणाली बन्द भइसकेको अवस्थामा पनि कतिपय कम्पनीहरूले विदेशबाट पठाइएको रकमलाई अवैध तरिकाले नेपालमा वितरण गर्ने कार्य गरिरहेको पाइएपछि सीआईबीले ती कम्पनीहरूलाई निगरानीमा ल्याएको हो।

    रेमिट्यान्सको आवरणमा हुण्डी कारोबार

    सीआईबीको अनुसन्धान अनुसार ती कम्पनीहरूले विदेशी भूमिमा रहेका व्यक्तिहरूबाट नेपालमा रकम नपठाई, आफन्त वा प्रापकलाई नेपालमै अवैध माध्यमबाट रकम भुक्तानी गरिरहेका थिए। यसरी हुण्डीमार्फत रकम भुक्तानी गर्दै आएका मनिट्रान्सफर, ट्राभल्स, र सप्लायर्स कम्पनीहरू वैध व्यापारको आवरणमा अवैध कारोबारमा संलग्न रहेको प्रमाण भेटिएको छ।

    सीआईबी स्रोतका अनुसार, विदेशमा हुने व्यक्तिहरूबाट विभिन्न नाममा रकम जम्मा गराएर नेपालमा त्यही बराबरको पैसा गैरकानुनी रूपमा प्रापकको खातामा जम्मा गरिदिनु यही नेटवर्कअन्तर्गत पर्दछ। यस्तो कारोबारमा संलग्न कम्पनीहरूले सुन तस्करी, करछली, क्रिप्टो कारोबार, तथा हतियार खरिद जस्ता गतिविधिमा संलग्न भई अवैध पैसालाई ‘ह्वाइट’ बनाउने माध्यमको रूपमा प्रयोग गरिरहेका थिए।

    मनी म्युलको परिचालन

    यस्ता कम्पनीहरूले गैरकानुनी रुपमा रकम सरोकार गर्न ‘मनी म्युल’ प्रयोग गरिरहेका थिए। मनी म्युल भनेको अरूको अवैध रकम आफ्नै खातामा राखेर अर्को खातामा सारिदिने व्यक्ति हो। अनुसन्धानमा परेका कम्पनीका खाताहरू रोक्का गरिसकिएको छ भने अन्य कम्पनीहरू पनि अनुसन्धानको दायरामा छन्।

    औपचारिक रेमिट्यान्समा उल्लेखनीय वृद्धि

    सीआईबीको कारबाहीले औपचारिक माध्यमबाट आउने रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ औपचारिक रेमिट्यान्स नेपाल भित्रिएको छ। यो अघिल्लो महिनाको तुलनामा करिब २६ अर्ब रुपैयाँले बढी हो।

    नेपाल रेमिट्यान्स एसोसिएसनका अध्यक्ष रितेश मित्तल भन्छन्, “सीआईबीको कडाई, राष्ट्र बैंकको निगरानी, र सरकारको प्रोत्साहन नीतिले गर्दा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रवृत्ति बढ्दो छ।”

    अनुसन्धानको दायरामा आएका १८ कम्पनीहरू:

    १. अलिता मनी ट्रान्सफर
    २. आनन्द ट्रेडर्स
    ३. आर एण्ड आर सब रेमिट प्रा.लि.
    ४. खुशी मनी ट्रान्सफर
    ५. गोल्डेन स्काई टुर एण्ड ट्राभल्स
    ६. जय मा जानकी मनी ट्रान्सफर
    ७. डी.एस. ट्रेडर्स तथा रेमिट्यान्स
    ८. तासी ट्राभल्स एण्ड टूर्स
    ९. दीप ज्योति ट्रेडर्स
    १०. न्यू सन्ध्या इन्टरप्राइजेज
    ११. पूजा सप्लायर्स
    १२. राधिका ट्रेडर्स
    १३. रिया ट्रेडर्स
    १४. शिवम इन्टरप्राइजेज
    १५. श्री एन्जल इन्टरप्राइजेज
    १६. सगरमाथा मनी ट्रान्सफर
    १७. सस्विका मनी ट्रान्सफर
    १८. हिमालयन मनी ट्रान्सफर

    सिआईबीको सक्रियता र नियामक निकायको कडाइले अवैध आर्थिक कारोबारमा लगाम लगाउने र रेमिट्यान्सको औपचारिक प्रवाहलाई सबल बनाउने दिशामा महत्वपूर्ण प्रभाव पारेको देखिन्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
    २३ मिनेट अघि

  • २

    मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन
    ५५ मिनेट अघि

  • ३

    विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित
    ३ घण्टा अघि

  • ४

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    ३ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    ४ घण्टा अघि

  • ६

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    ४ घण्टा अघि

  • ७

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    ५ घण्टा अघि

  • ८

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    ५ घण्टा अघि

  • ९

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    ६ घण्टा अघि

  • १०

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution