• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

२ घण्टा अघि
२

मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन

२ घण्टा अघि
३

विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

४ घण्टा अघि
४

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

५ घण्टा अघि
५

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

५ घण्टा अघि
६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

६ घण्टा अघि
७

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

७ घण्टा अघि
८

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

७ घण्टा अघि
९

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

७ घण्टा अघि
१०

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

८ घण्टा अघि
११

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

८ घण्टा अघि
१२

मन्त्रिपरिषद बैठक बस्दै

८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)

बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण प्रक्रिया अघि बढ्यो

  • 3,845 Views
  • काभ्रेपलाञ्चोक । गत असोज दोस्रो सातामा आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेका छन्।

    राजमार्ग पुनर्निर्माणका लागि पाँच महिनापछि ठेक्का आह्वान गरिएको हो। गत असोजमा रोशी खोलामा आएको बाढीका कारण रोशीदेखि नेपालथोकसम्म करिब १३ किलोमिटर सडकमा क्षति पुगेको थियो। सोमध्ये साढे आठ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो। उक्त क्षतिग्रस्त सडक चार प्याकेजमा पुनर्निर्माण गरिने योजना बनाइएको छ।

    सिन्धुलीतर्फको पहिलो प्याकेजअन्तर्गत नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पुनर्निर्माणका लागि गत फागुन २८ गते ठेक्का आह्वान गरिएको छ। सो परियोजनाका लागि ७२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने ठेक्का प्रक्रियामा सहभागी कम्पनीले १ करोड ८२ लाख ५० हजार रुपैयाँ सुरक्षण रकम राख्नुपर्ने व्यवस्था गरिएको छ।

    यसैगरी, काभ्रेपलाञ्चोक क्षेत्रमा पर्ने क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि मंगलबार पहिलो ठेक्का आह्वान गरिएको छ। डिभिजन सडक कार्यालयका अनुसार उक्त आठ किलोमिटर (डालाबेंसीदेखि चारसयाबेंसीसम्म) सडक पुनर्निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ। यसमा सहभागी निर्माण कम्पनीले ६ करोड ५० लाख रुपैयाँ सुरक्षण रकम राख्नुपर्नेछ।

    अर्थ मन्त्रालयले गत फागुन ६ गते बिपी राजमार्ग पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ बजेट स्वीकृत गरिसकेको छ। उक्त स्वीकृति प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिएका छन्। उनका अनुसार काभ्रेपलाञ्चोकतर्फका बाँकी दुई ठेक्का भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ।

    इन्जिनियर योगेशका अनुसार दुई वर्षभित्र सडक पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनभित्र आवेदन दिन सकिनेछ भने प्राविधिक र आर्थिक मूल्याङ्कन पूरा भएपछि करिब दुई महिनाभित्र ठेक्का सम्झौता गरिनेछ। पुनर्निर्माणपछि सडक दुई लेनको हुनेछ भने यसअघि रहेको ‘इन्टरमिडियट लेन’लाई सुधार गरी एस्फाल्ट कङ्क्रिटयुक्त बनाइनेछ।

    स्थायी पुनर्निर्माण अघि आउँदो वर्षायाममा नियमित यातायात सञ्चालन सहज बनाउन अस्थायी मर्मत कार्यलाई तीव्रता दिइएको छ। तीन साताअघि सुरू गरिएको अस्थायी मर्मत कार्य अन्तर्गत चौकीडाँडादेखि नेपालथोकसम्मका सडकखण्ड सुधार गरिँदैछ। बाढीले ठूलो क्षति पु-याएको रोशी क्षेत्रलाई विशेष प्राथमिकता दिई मर्मत कार्य भइरहेको जनाइएको छ।

    हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत कार्य भइरहेको छ। इन्जिनियर योगेशका अनुसार बगर क्षेत्रमा गरिएको डाइभर्सन, सडक उचाइ बढाउन दुईदेखि तीन मिटर ग्राभेल भरिने, तथा जोखिमयुक्त स्थानमा जाली भरिने कार्य अघि बढाइएको छ।

    धुलिखेल–नेपालथोक तथा नेपालथोक–खुर्कोट सडकखण्डको अस्थायी मर्मतका लागि सरकारले २१ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट कार्यान्वयनका लागि डिजाइन प्रक्रियामा रहेको तथा डिजाइन पूरा भएपछि स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने डिभिजन कार्यालयले जनाएको छ। हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्वी क्षेत्रतर्फ जाने सवारी साधनले खोलाको बगरमा निर्माण गरिएको अस्थायी कच्ची सडक प्रयोग गरिरहेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
    २ घण्टा अघि

  • २

    मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन
    २ घण्टा अघि

  • ३

    विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित
    ४ घण्टा अघि

  • ४

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    ५ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    ५ घण्टा अघि

  • ६

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    ६ घण्टा अघि

  • ७

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    ७ घण्टा अघि

  • ८

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    ७ घण्टा अघि

  • ९

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    ७ घण्टा अघि

  • १०

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution