• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २६, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन

१४ घण्टा अघि
२

प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

१४ घण्टा अघि
३

नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला

१४ घण्टा अघि
४

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै

१५ घण्टा अघि
५

प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य

१५ घण्टा अघि
६

चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा

१५ घण्टा अघि
७

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

१५ घण्टा अघि
८

सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

१५ घण्टा अघि
९

धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

१६ घण्टा अघि
१०

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

१ दिन अघि
११

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

१ दिन अघि
१२

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन १८, आईतबार (९ महिना अघि)

काठमाडौं शैक्षिक मेला सम्पन्न, प्रयोगात्मक सिकाइमा विद्यार्थीको आकर्षक प्रस्तुति

  • 2,207 Views
  • काठमाडौं । दुई दिने ‘काठमाडौं शैक्षिक मेला’ फागुन १७ गते सम्पन्न भएको छ। राष्ट्रिय सभा गृहमा आयोजित मेलामा विद्यार्थीहरूले विभिन्न प्रदर्शनी र प्रस्तुति मार्फत आफ्नो सीप तथा सिकाइ देखाएका थिए।

    मेलाका क्रममा विद्यार्थीहरूले नेपाली, नेपाल भाषा र अंग्रेजी गरी तीन भाषामा नृत्य, अभिनय, संकेत तथा संवाद मार्फत आफ्नो सिप प्रदर्शन गरेका थिए। उनीहरूले कपडामा आइरन लगाउने, टाँक लगाउने, घरायसी कार्यहरू जस्तै खाना तथा चिया-कफी बनाउने, सरसफाइ जस्ता सीपहरूको प्रभाव दैनिक जीवनमा कसरी पर्छ भन्ने कुरालाई अभिव्यक्त गरेका थिए। साथै, कुमारी नृत्य, परम्परागत धिमे बाजा, मजिपा लाखे तथा पुलुकिसी झाँकी प्रस्तुत गरिएको थियो।

    प्रदर्शनी तथा गतिविधिहरूमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणित (STEM), भित्तेचित्र, संस्कृति तथा सम्पदा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, एनिमेसन तथा गेमिफिकेशन, नाट्यकला, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार, योग, संगीत तथा नृत्य, ड्रोन प्रविधि र कोडिङ जस्ता विधाहरू समेटिएका थिए।

    मेलामा विद्यालयहरूमा उपलब्ध हुने दिवा खाजाको समेत प्रदर्शनी गरिएको थियो। ३० रुपैयाँमा उपलब्ध खाजाको जानकारी दिन विद्यालयकै भान्साबाट खाना वितरण गरिएको थियो। दुई दिनमा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको खाजा विक्री भएको शिक्षा विभागले जनाएको छ।

    मेलाको समापन समारोहमा शिक्षा, स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै विद्यालय उमेरमै प्राप्त हुने नेतृत्व विकासको महत्त्वलाई जोड दिए। उनले नमूना संसद कार्यक्रमको विषयमा बोल्दै असल राजनीतिले मात्र समग्र विकास सम्भव हुने धारणा व्यक्त गरे।

    नमूना संसद कार्यक्रममा एलआरआई विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूले संसदीय अभ्यास प्रस्तुत गरेका थिए। उक्त अभ्यासमा शैक्षिक प्रणाली, शान्ति सुरक्षा, रोजगारी, सुशासन, भ्रष्टाचार नियन्त्रण, कृषि, ऊर्जा तथा जलस्रोत व्यवस्थापनजस्ता विषय समेटिएको थियो। विद्यार्थीहरूले सभामुख, उपसभामुख, सत्तापक्ष तथा प्रतिपक्षको भूमिका निर्वाह गर्दै जिम्मेवार राजनीतिक व्यवहार प्रस्तुत गरेका थिए।

    शहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बुक फ्री फ्राइडे कार्यक्रमको प्रभावकारिता उजागर गर्दै सिकाइको व्यवहारिक पक्षलाई थप मजबुत बनाउने दिशामा कार्यक्रम केन्द्रित गरिने बताए। सहायक विज्ञ सस्मित पोखरेलले व्यवहारिक सिकाइका माध्यमबाट विद्यार्थीहरूको बहुआयामिक विकास भइरहेको तथ्य मेलाका गतिविधिहरूबाट पुष्टि भएको बताए।

    महानगरपालिकाका शिक्षा अधिकृत ओमप्रसाद गौतमका अनुसार मेला तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणको कार्यक्रम सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा फागुन २३ गते शिक्षा साझेदार, सरोकारवालाहरू तथा इच्छुक व्यक्तिहरूलाई नजिकका सामुदायिक विद्यालयहरू अवलोकन गराइनेछ। तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नवीनतम आयामबारे गोलमेच अन्तरक्रिया गरिनेछ।

    महानगरपालिकाभित्र ८७ सामुदायिक विद्यालयमा ६१ हजार ३२० तथा ५२४ संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ विद्यार्थी अध्ययनरत छन्। विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि तथा स्तरोन्नतिका लागि महानगरपालिकाले अनुसन्धानमा आधारित लगानी वृद्धि गरिरहेको छ। यस अन्तर्गत, ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ भने ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ पनि सञ्चालन गरिएका छन्।

    महानगरपालिकाले सञ्चालन गरिरहेका यी कार्यक्रमहरूले शैक्षिक प्रणालीलाई व्यवहारिक तथा समयसापेक्ष बनाई दक्ष नागरिक उत्पादन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन
    १४ घण्टा अघि

  • २

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै
    १४ घण्टा अघि

  • ३

    नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला
    १४ घण्टा अघि

  • ४

    चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै
    १५ घण्टा अघि

  • ५

    प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य
    १५ घण्टा अघि

  • ६

    चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा
    १५ घण्टा अघि

  • ७

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित
    १५ घण्टा अघि

  • ८

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख
    १५ घण्टा अघि

  • ९

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको
    १६ घण्टा अघि

  • १०

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    २

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    ३

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ४

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ५

    ओलीको प्रस्तावित निवासको डिजाइनप्रति मन्त्री पुनको व्यंग्य – इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

    नेपाल नक्सा
    ६

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution