
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विषयका छात्रवृत्तिका लागि आवेदन खुला गरे पनि आवश्यक संख्या नपुगेपछि पुनः आवेदन दिन आह्वान गरेको छ। मन्त्रालयका अनुसार अन्डर ग्रयाजुएट एमबीबीएस १, पोस्ट ग्रयाजुएट इन्जिनियरिङ ७, एग्रीकल्चर ३, पीएचडी इन्जिनियरिङ १, भेटेरिनरी १, आइटी ४, मेडिकल साइन्स २, तथा कन्जरभेसन १ सिट अझै खाली रहेको छ।
मन्त्रालयले विद्यार्थीहरूलाई छिटोभन्दा छिटो आवेदन दिन अनुरोध गरेको छ। इच्छुक आवेदकहरूले [email protected] मा आवेदन पठाउन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे