
काठमाडौँ , ५ फागुन । सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला रू १ लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ६८ हजार सात सयमा खरिद(बिक्री हुनेछ, नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ ले बढेको छ। आज चाँदी प्रतितोला १ हजार नौ सय ७० मा खरिद -बिक्री हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे