
काठमाडौँ , १ फागुन । नेपाली बजारमा आज ९बिहीबार० सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६९ हजार ८०० रहेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो ।
हिजा बुधबार छापावाला सुन प्रतितोला एक लाख ६७ हजार ५०० मा कारोबार भएको थियो ।
यसैगरी, चाँदी प्रतितोला ३५ ले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ६५ कायम गरिएको महासङ्घले जनाएको
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे