
काठमाडौँ ,२१ माघ । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा घटौती आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आइतबार एक हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँ घटेर एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे