
स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य संरक्षण सुनिश्चित गर्न राष्ट्रिय खोप तालिकाअनुसार समयमै खोप लगाउन अभिभावकहरूलाई आग्रह गरेको छ। मन्त्रालयका अनुसार, खोप लगाउनुपर्ने समय र रोग प्रतिरोधका बारेमा स्पष्ट जानकारी प्रदान गर्दै स्वास्थ्यकर्मीमार्फत सेवा उपलब्ध गराइएको छ।
खोप तालिका र विवरण:
१. जन्मपश्चात छिटो:
२. ६ हप्तामा (पहिलो मात्रा):
३. १० हप्तामा (दोश्रो मात्रा):
स्वास्थ्य मन्त्रालयले सबै बालबालिकालाई समयमै खोप लगाउन अभिभावकहरूलाई प्रेरित गर्दै खोप कार्यक्रम देशभरका स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध रहेको बताएको छ। तालिकाअनुसार खोप लगाउनाले बालबालिकालाई घातक रोगहरूको जोखिमबाट जोगाउन सहयोग पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे