
काठमाडौँ , पुस ८ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ। सोमबार बिहान शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
यस अवसरमा रुसी महाङ्घका लागि जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा. शङ्करप्रसाद शर्माले शपथ लिएका थिए।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे