• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो गोल्ड र लगातार तेस्रो बीपीए अवार्ड

१0 घण्टा अघि
२

एमबीएलद्वारा दार्चुलाको सरस्वती आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

११ घण्टा अघि
३

कोशी प्रदेश सभाको बैठक असार १८ गतेलाई सारियो

१४ घण्टा अघि
४

मन्त्री यादवको कडा निर्देशनपछि ४२ करोडभन्दा बढी बक्यौता असुल

१५ घण्टा अघि
५

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट

१५ घण्टा अघि
६

उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन,सुनुवाइ स्थगित

१५ घण्टा अघि
७

काभ्रेमा बर्डफ्लु फैलियो, ४० हजारभन्दा बढी कुखुरा नष्ट

१६ घण्टा अघि
८

रास्वपाले सच्यायो निर्वाचन परिणाम, अन्तिम सूची सार्वजनिक

१६ घण्टा अघि
९

सीमा पार गरेर ड्रोन उडाउँदा दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीकाे नियन्त्रणमा

१६ घण्टा अघि
१०

विदेशको जस्तै जरिवाना नक्कल गर्ने हो भने त्यहाँको प्रणाली पनि ल्याउनुपर्छ : महेश बस्नेत

१७ घण्टा अघि
११

विश्वकपमा जर्मनीको अप्रत्याशित बिदाइ, ब्राजिल इन्जुरी समयमा विजयी

१७ घण्टा अघि
१२

असार १६–१७ मा भारी वर्षाको पूर्वानुमान, झापावासीलाई सचेत रहन आग्रह

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ पौष ५, शुक्रबार (१ साल अघि)

सेवाग्राहीलाई असहज भएको भन्दै गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासन कार्यालयको स्क्यानर

  • 4,369 Views
  • काठमाडौँ , पुस ५ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले जिल्ला प्रशासन कार्यालय गुल्मीमा तोडफोड गरेका छन्। उनले विकट गाउँबाट आएका सेवाग्राहीलाई सहज सेवा नदिएको भन्दै कार्यालयको स्क्यानर फुटाइदिएका थिए। उनले आरोप लगाउँदै भने कि तीन दिनसम्म राहदानीका सेवाग्राहीलाई झुलाएर दुख दिइएको थियो। स्क्यानरको क्षति पछि, राहदानी सेवा ठप्प भएको र नयाँ स्क्यानर मगाउनु पर्ने छ, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिएका छन्।

    अध्यक्ष थापाले विकट स्थानबाट आएका नागरिकलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनका अनुसार, कालीगण्डकीका सेवाग्राहीलाई राहदानी बनाउनका लागि तीन दिनसम्म बस्नुपर्ने अवस्था दुस्खद छ। शुक्रवारका लागि टोकन लिएका केही सेवाग्राहीलाई समय र पैसा खर्च गरेर फर्कनुपरेको थियो।

    नेपाली काँग्रेसका जिल्ला सचिव जगदीश भट्टराईले विकटका नागरिकसँग उचित व्यवहार नगरेको आरोप लगाए। नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले भने समस्यालाई तोडफोडको बजाय वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन्।

    थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई लिखित रुपमा माफी मगाएर र क्षति भएको स्क्यानर मेसिन किनिदिन सहमत गराएर बिहीबार बेलुकी नै छोडिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवा विकास बैंकलाई लगातार दोस्रो गोल्ड र लगातार तेस्रो बीपीए अवार्ड
    १0 घण्टा अघि

  • २

    एमबीएलद्वारा दार्चुलाको सरस्वती आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग
    ११ घण्टा अघि

  • ३

    कोशी प्रदेश सभाको बैठक असार १८ गतेलाई सारियो
    १४ घण्टा अघि

  • ४

    मन्त्री यादवको कडा निर्देशनपछि ४२ करोडभन्दा बढी बक्यौता असुल
    १५ घण्टा अघि

  • ५

    मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट
    १५ घण्टा अघि

  • ६

    उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन,सुनुवाइ स्थगित
    १५ घण्टा अघि

  • ७

    काभ्रेमा बर्डफ्लु फैलियो, ४० हजारभन्दा बढी कुखुरा नष्ट
    १६ घण्टा अघि

  • ८

    रास्वपाले सच्यायो निर्वाचन परिणाम, अन्तिम सूची सार्वजनिक
    १६ घण्टा अघि

  • ९

    सीमा पार गरेर ड्रोन उडाउँदा दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीकाे नियन्त्रणमा
    १६ घण्टा अघि

  • १०

    विदेशको जस्तै जरिवाना नक्कल गर्ने हो भने त्यहाँको प्रणाली पनि ल्याउनुपर्छ : महेश बस्नेत
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ३

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ४

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ५

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा
    ६

    रास्वपा महाधिवेशन: उम्मेदवारीका लागि प्रस्तावक–समर्थकको मापदण्ड सार्वजनिक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution