• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौंमा ट्राफिक व्यवस्थापन संकट : १९ लाखभन्दा बढी सवारी, एक ट्राफिक प्रहरीको जिम्मामा १,१५७ सवारी

१ घण्टा अघि
२

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो गोल्ड र लगातार तेस्रो बीपीए अवार्ड

१२ घण्टा अघि
३

एमबीएलद्वारा दार्चुलाको सरस्वती आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

१३ घण्टा अघि
४

कोशी प्रदेश सभाको बैठक असार १८ गतेलाई सारियो

१६ घण्टा अघि
५

मन्त्री यादवको कडा निर्देशनपछि ४२ करोडभन्दा बढी बक्यौता असुल

१७ घण्टा अघि
६

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट

१७ घण्टा अघि
७

उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन,सुनुवाइ स्थगित

१७ घण्टा अघि
८

काभ्रेमा बर्डफ्लु फैलियो, ४० हजारभन्दा बढी कुखुरा नष्ट

१८ घण्टा अघि
९

रास्वपाले सच्यायो निर्वाचन परिणाम, अन्तिम सूची सार्वजनिक

१८ घण्टा अघि
१०

सीमा पार गरेर ड्रोन उडाउँदा दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीकाे नियन्त्रणमा

१८ घण्टा अघि
११

विदेशको जस्तै जरिवाना नक्कल गर्ने हो भने त्यहाँको प्रणाली पनि ल्याउनुपर्छ : महेश बस्नेत

१९ घण्टा अघि
१२

विश्वकपमा जर्मनीको अप्रत्याशित बिदाइ, ब्राजिल इन्जुरी समयमा विजयी

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ पौष ४, बिहिबार (१ साल अघि)

सुनाइमा समस्या भएका बिरामीहरूका लागि पहुँचयोग्य सञ्चार सहायता परियोजनाको समापन

  • 4,220 Views
  • काठमाडौं,  – सुनाइमा समस्या भएका (हार्ड अफ हियरिङ – HOH) बिरामीहरूका लागि पहुँचयोग्य सञ्चार सहायता परियोजनाको समापन कार्यक्रम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टियुथी), महाराजगञ्जस्थित सुरेश वाग्ले हलमा सम्पन्न भयो।

    SHRUTI, TUTH र ZENNANCHO द्वारा संयुक्त रूपमा आयोजना गरिएको यो कार्यक्रममा परियोजनाको उपलब्धि र आगामी योजना सार्वजनिक गरियो।

    कार्यक्रम SHRUTI की महासचिव कोपिला हुमागाईंको स्वागत मन्तव्यबाट सुरु भयो, जहाँ उनले परियोजनाका उद्देश्य र यसको महत्वलाई प्रस्ट्याइन्। SHRUTI की अध्यक्ष नीताकेशरी भट्टराईले परियोजनाको परिचय, उपलब्धि, र दीर्घकालीन रणनीतिबारे प्रस्तुति दिइन्।

    ENT-HNS का सह-प्राध्यापक डा. रवीन्द्र प्रधानांगले अस्पतालमा सञ्चार सहायता कार्यान्वयनबारे जानकारी दिए। ZENNANCHO का युमिको मिनामीले जापानमा भएका सहकार्य अभ्यासबारे प्रकाश पारिन्।

    स्वास्थ्य विभागका नारायण शर्माले अपाङ्गता भएका व्यक्तिहरू, विशेष गरी सुनाइमा समस्या भएका बिरामीहरूको लागि समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्न कानुनी व्यवस्था र नीति योजना प्रस्तुत गरे।

    कार्यक्रमको मुख्य आकर्षण परियोजनाको लागि तयार गरिएको “इयरमार्क” प्रतीक र मार्गदर्शन पुस्तिकाको अनावरण थियो। यी सामग्री सहभागी बिरामीहरूलाई हस्तान्तरण गरियो। कार्यक्रममा नागरिक सेवा अस्पतालका डा. दिपेश शाक्य, किस्ट मेडिकल कलेजकी एमडी ईएनटी सर्जन डा. संगीता रेग्मी (चलिसे), र राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष अनिता घिमिरेजस्ता प्रतिष्ठित व्यक्तिहरूले आफ्ना धारणा राखे।

    घिमिरेले परियोजनाको प्रशंसा गर्दै अन्य स्वास्थ्य संस्थाहरूमा यसको विस्तारको आवश्यकता औंल्याइन्। विशेष अतिथि JICA नेपाल कार्यालयका प्रमुख प्रतिनिधि श्री मत्सुजाकीले परियोजनाको प्रशंसा गर्दै यसले नेपालमा स्वास्थ्य सेवा पहुँचमा ल्याउन सक्ने सकारात्मक प्रभावको चर्चा गरे।

    प्रमुख अतिथि संघीय संसदकी उपसभामुख माननीय इन्दिरा राना मगरले परियोजनामा भएको सहकार्यको सराहना गर्दै समावेशी नीतिको महत्वमा जोड दिइन्।

    कार्यक्रमका अन्तिम चरणमा TUTH का कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले स्वास्थ्य सेवामा समावेशिताको प्रवर्द्धनका लागि अस्पतालको प्रतिबद्धता दोहोर्‍याउँदै समापन मन्तव्य व्यक्त गरे।

    SHRUTI का उपाध्यक्ष दिवाकर देवकोटाले धन्यवाद ज्ञापन गर्दै सबै सहभागी र सहयोगी संस्थाहरूलाई आभार व्यक्त गरे। समापनपछि समूह फोटो खिच्ने र खाजासहितको अन्तर्क्रिया कार्यक्रम आयोजना गरियो।

    यस परियोजनाले सुनाइ समस्या भएका समुदायका लागि स्वास्थ्य सेवा समानताको दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। आगामी दिनमा यसलाई अझ व्यापक रूपमा लागू गर्न र सहकार्य विस्तार गर्न यो परियोजना आधार बन्ने विश्वास गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    काठमाडौंमा ट्राफिक व्यवस्थापन संकट : १९ लाखभन्दा बढी सवारी, एक ट्राफिक प्रहरीको जिम्मामा १,१५७ सवारी
    १ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकलाई लगातार दोस्रो गोल्ड र लगातार तेस्रो बीपीए अवार्ड
    १२ घण्टा अघि

  • ३

    एमबीएलद्वारा दार्चुलाको सरस्वती आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग
    १३ घण्टा अघि

  • ४

    कोशी प्रदेश सभाको बैठक असार १८ गतेलाई सारियो
    १६ घण्टा अघि

  • ५

    मन्त्री यादवको कडा निर्देशनपछि ४२ करोडभन्दा बढी बक्यौता असुल
    १७ घण्टा अघि

  • ६

    मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट
    १७ घण्टा अघि

  • ७

    उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन,सुनुवाइ स्थगित
    १७ घण्टा अघि

  • ८

    काभ्रेमा बर्डफ्लु फैलियो, ४० हजारभन्दा बढी कुखुरा नष्ट
    १८ घण्टा अघि

  • ९

    रास्वपाले सच्यायो निर्वाचन परिणाम, अन्तिम सूची सार्वजनिक
    १८ घण्टा अघि

  • १०

    सीमा पार गरेर ड्रोन उडाउँदा दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीकाे नियन्त्रणमा
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ३

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ४

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ५

    विश्वकप २०२६ : रोनाल्डो चम्किँदा पोर्चुगलको गोल वर्षा, इङ्ग्ल्यान्ड–घाना गोलरहित बराबरी

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution