
काठमाडौं – हाडिगाउ स्थित एक आकर्षक ५ तले घर तुरुन्त बिक्रीमा रहेको छ। श्रीकृष्ण प्रभा प्राथमिक विद्यालय (Shree Krishna Prabha Primary School) सँगै मेन रोडको नजिकै १ कित्ता क्षेत्रफल भित्र १४ फिटको बाटोसँग जोडिएको यो घर व्यापारिक र आवासीय दुबै प्रयोजनका लागि अति उपयुक्त मानिएको छ। भूकम्पपछि निर्माण गरिएको यस घरको कुल क्षेत्रफल ५ आना रहेको छ।
घरको मालिकले यस घरको मूल्य ४ करोड ९५ लाख रुपैयाँ (मोलमोलाई गर्न सकिने) राखेका छन्। यस घरको भाडामा पनि राम्रो आम्दानी भइरहेको छ, जहाँ माथिल्लो दुई तल्लामा बस्दा मासिक ७० हजार रुपैयाँ भाडा प्राप्त भइरहेको छ।
यस घरमा विशेष रूपमा अन्डरग्राउन्ड स्पेसको सुविधा पनि उपलब्ध छ। साथै, ७ बेडरूम, ५ बाथरूम, ३ लिभिङ रूम, ३ किचन, १ पूजारूम, र १ स्टोररूम पनि समावेश गरिएको छ। यसका अतिरिक्त २ कार र ४ बाइक पार्किंग स्पेस पनि उपलब्ध छन्।
घर धनीको सम्पर्क नम्बर: 9861073635
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे