
काठमाडौँ , ५ मसिर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबार बसेको बैठकले आन्दोलनको बारेमा निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाउन तथा अर्को चरणको विरोध प्रदर्शन गर्ने भन्दै रास्वपाले त्यसको तयारी गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने जनाइएको छ । पार्टीको दोस्रो चरणको विरोध प्रदर्शन गर्ने बारे छलफल गर्न आज बस्ने बैठक बोलाइएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे