• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

१६ मिनेट अघि
२

बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार

४२ मिनेट अघि
३

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट

१ घण्टा अघि
४

हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु

२ घण्टा अघि
५

राष्ट्रिय सभाको बैठक बस्दै

२ घण्टा अघि
६

२० घण्टा बित्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार नभएको भन्दै सरकार आलोचना

२ घण्टा अघि
७

स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, विश्वकपमा युरोपेली टोलीको दबदबा

२ घण्टा अघि
८

मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द

२ घण्टा अघि
९

मेलम्चीको मुहानमा बाढी, काठमाडौँमा आजदेखि खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द

२ घण्टा अघि
१०

इन्धनको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घट्यो

२ घण्टा अघि
११

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन शून्य, ५१ करोड ८० लाख बजेट खर्चविहीन

२ घण्टा अघि
१२

बर्डफ्लु प्रभावित किसानलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति , ५० करोड निकासा

३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ भाद्र १९, बुधबार (१ साल अघि)

नेपाल प्रहरीको नयाँ भवनको उद्घाटन,नागरिकलाई सेवा प्रदान गर्नु सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री रमेश लेखक

  • 5,391 Views
  • कञ्चनपुर, १९ भदौ — गृहमन्त्री रमेश लेखकले आज महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै सरकारको प्राथमिकता नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नु भएको छ। कार्यक्रममा उनले प्रहरीको नयाँ भवनले सेवाप्रवाहमा सहजता ल्याउने विश्वास व्यक्त गरे। “प्रहरीले अहिले सीमित स्रोतसाधनमा काम गरिरहेको छ। यो नवनिर्मित भवनले सेवा प्रवाहलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ,” गृहमन्त्री लेखकले भने।

    गृहमन्त्रीले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागि सक्षम बनाउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे। “पछिल्लो समय साइबर अपराधको वृद्धि भएको छ। परम्परागत अपराधसँगै साइबर अपराधमा पनि अनुसन्धान गर्नुपर्ने चुनौती प्रहरी सामु रहेको छ,” उनले जोड दिए।

    संसदमा रहेका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमति र गठबन्धनको बारेमा टिप्पणी गर्दै गृहमन्त्री लेखकले भने, “सात बुँदे सहमतिका आधारमा सरकारले गठन गरिएको हो। कांग्रेस र एमालेले अन्तरिम संविधान निर्माण र सशस्त्र द्वन्द्वको शान्ति प्रक्रियामा ऐतिहासिक योगदान गरेका छन्। अहिले पनि यी दलहरूले देशको महत्वपूर्ण कार्यभारलाई सम्हाल्न एकताबद्ध भएर काम गर्दैछन्।”

    नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले नवनिर्मित भवनको महत्वको चर्चा गर्दै, “हामीले गुणस्तरीय सेवाको सुनिश्चितता गर्न पूर्वाधारको विकासमा जोड दिएका छौँ। अपराध अनुसन्धान सहज र सामान्य कार्य होइन; यसले पूर्वाधार, कानुन, र समाजको सहयोगमा निर्भर गर्दछ,” भने।

    यो भवन विसं २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग रु १३ करोड २६ लाखमा ठेक्का सम्झौतासँगै निर्माण गरिएको हो। महानिरीक्षक कुँवरले यो भवन प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहायक हुने विश्वास व्यक्त गरेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै
    १६ मिनेट अघि

  • २

    बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार
    ४२ मिनेट अघि

  • ३

    माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट
    १ घण्टा अघि

  • ४

    हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु
    २ घण्टा अघि

  • ५

    राष्ट्रिय सभाको बैठक बस्दै
    २ घण्टा अघि

  • ६

    २० घण्टा बित्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार नभएको भन्दै सरकार आलोचना
    २ घण्टा अघि

  • ७

    स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, विश्वकपमा युरोपेली टोलीको दबदबा
    २ घण्टा अघि

  • ८

    मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द
    २ घण्टा अघि

  • ९

    मेलम्चीको मुहानमा बाढी, काठमाडौँमा आजदेखि खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
    २ घण्टा अघि

  • १०

    इन्धनको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घट्यो
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    अरबौँ लगानीपछि पनि ‘नमुना’ बन्न सकेनन् विद्यालय

    नेपाल नक्सा
    ३

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

    नेपाल नक्सा
    ४

    महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

    नेपाल नक्सा
    ५

    उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution