
काठमाडौँ ५ असार | गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन्।महेशले इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत
सहयात्राको सुरूआत गरेको बताएका छन्।
उनले लेखेका छन्, वी आर इङगेज्ड १ आई लभ यू भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन्।
उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन्।
उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो। केही गीतमा उनीहरुले सहकार्य समेत गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे