
काठमाडौँ , १४ वैशाख | काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ ।
जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ। काठमाडौँ उपत्यकामा ठुलो वर्षा नभएका कारण प्रदूषणको तह घट्न सकेको छैन ।
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तान रहेको छ । पाकिस्तानको प्रदूषण दर १८६ रहेको छ । तेस्रो स्थानमा भारतको नयाँदिल्ली रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे