• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ३१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बोर्ड बैठकदेखि सीईओ सम्झौतासम्म: बैंकहरूमा नियम उल्लंघनको चाङ

९ घण्टा अघि
२

लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

११ घण्टा अघि
३

नयाँ भारतीय नियमका कारण चिया उद्योग सञ्चालन रोक्ने घोषणा

११ घण्टा अघि
४

विश्वकपको सुरुआतमै ब्राजिललाई झट्का, मोरक्कोसँग बराबरी

१२ घण्टा अघि
५

कतारको अन्तिम क्षणको गोलले स्विट्जरल्यान्ड स्तब्ध, अंक बाँडियो

१२ घण्टा अघि
६

करोडौं अनुदान बुझेका संघका प्रतियोगिताको अभिलेख नै छैन

१९ घण्टा अघि
७

सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

१ दिन अघि
८

संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

२ दिन अघि
९

ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय

२ दिन अघि
१०

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै

२ दिन अघि
११

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

२ दिन अघि
१२

पुँजीगत खर्चको १ प्रतिशत विज्ञान र नवप्रवर्तनमा बजेट छुट्याउन प्रदेश र स्थानीय सरकारलाई मन्त्री पुनको आग्रह

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० चैत्र १३, मंगलबार (२ साल अघि)

झापामा २५ हजार दर्शक क्षमताको रंगशाला बन्दै

  • 5,659 Views
  • झापा । झापाको शिवसताक्षीमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणको काम अघि बढेको छ । जनसहभागिता र सरकारको संयुक्त पहलमा रंगशाला निर्माणको काम अघि बढाइएको हो ।

    अहिले रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण भइरहेको छ । चार बर्षभित्रमा रंगशाला पूर्णरुपमा तयार पार्ने लक्ष्य निर्माण पक्षको छ ।

    झापामा ब्यवस्थित रंगशाला नहुँदा ठुलो रकम खर्च गरेर प्रतियोगिता गर्नुपर्ने बाध्यता छ । स्थानीय तहले सिमित बजेट विनियोजन गर्दा प्रतियोगिता त हुन्छ, तर भौतिक पुर्वाधारमा भने हालसम्म प्रभावकारी लगानी हुन सकेको छैन ।

    पछिल्लो समय शिवसताक्षी नगरपालिकाले खेलकुद प्रेमीको भावना अनुसार स्थानीय र केन्द्रिय बजेटसमेतको माग गरी रंगशाला निर्माणको काम अघि बढाएको छ । नगरपालिका र जनसहभागितामा रंगशाला निर्माणको काम धमाधम भइरहेको हो । स्थानीयले रंगशाला निर्माणमा साथ दिंदा बहुबर्षे योजना अगाडि बढ्न सम्भव भएको हो ।

    शिवसताक्षीको दुधे बजार उत्तरपटी निर्माण भइरहेको रंगशाला ४ बर्षमा निर्माण सम्पन्न हुने नगर प्रमुख मेघाहाङ थोप्राले जानकारी दिए ।

    ‘हामीले मञ्च र चेञ्जिङ रुम निर्माणका लागि १ करोड १० लाख रुपैंयाँ बजेट बिनियोजन गरेका थियौं, थोप्राले भने–‘६९ लाख ६१ हजार ९२१ रुपैंयाँमा ठेक्का लागेर यसै आर्थिक बर्षमा ती संरचना निर्माण सम्पन्न हुन्छ ।’ उनले नगरपालिकाले बहुबर्षे योजनामा समावेश गरेर रंगशाला निर्माण सम्पन्न गर्ने जानकारी दिए ।

    ‘सडक निर्माण गर्याे भने दुईचार बर्षमा भत्किन्छ, पुल, पुलेसाको पनि अवस्था उही हो, नगर प्रमुख थोप्राले भने,‘मेरै कार्यकालमा दीर्घकालिन महत्व राख्ने भौतिक संरचना निर्माण गर्ने उदेश्य बमोजिम यता लगानी गर्ने निर्णय गरेका हौं ।’ थोप्राले भने,‘झापामा फुटबलको जुन क्रेज छ, त्यसमा केही गरौं भनेर हामीले ठुलो लगानी यहाँ गरेका हौं ।’

    रंगशालामा घेराबारा गरिएको छ । अहिले रंगशालाको जमिन सम्याउने काम सकिएको छ । आठ बिगाहा क्षेत्रफलमा निर्माणाधिन रंगशाला अहिलेसम्म मुलुककै ठुलो र सुविधा सम्पन्न हुने निर्माणकर्ताको भनाई छ । निर्माण समितिका अध्यक्ष सन्तोष थोप्राले रंगशालामा उपयुक्त हुने माटो बिछ्याउने काम भइरहेको बताए ।

    ‘मञ्च र चेञ्जिङ रुम असारसम्ममा निर्माण भइसक्छ, अध्यक्ष थोप्राले भने,‘ त्यो बेलासम्म ग्राउण्डलाई पनि पुर्णरुपमा तयार गर्छौं ।’ थोप्राले बिर्तामोडमा रहेको डोमालाल राजबंशी रंगशालामा भएको जस्तै झार रोप्नका लागि खरिद गरिसकेको बताए ।

    झापाका दर्शकमा देखिएको फुटबल खेलको क्रेजलाई विश्वब्यापी रुपमा परिचित गराउन सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता बमोजिम रंगशाला निर्माणको काम सुरु गरिएको हो । रंगशालाको अभावमा झापामा अस्थायी प्यारापिट निर्माण गरेर फुटबलको बिभिन्न प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

    अध्यक्ष थोप्राका अनुसार रंगशालाको प्यारापिट निर्माण गर्न जनसहभागिता जुटाइने छ । ‘समाजमा आफ्ना दिवंगत अग्रजको नाममा बिभिन्न पाटी, पौवा निर्माण गर्ने क्रम छ, तर त्यो स्थायी हुँदैन, उनीहरुको नाममा रंगशालामा योगदान गर्न लगाइयो भने बर्षाैंसम्म सम्झिन सकिन्छ ।’ थोप्राले जनसहभागिता अनुसार निर्माण हुने प्यारापिटमा उनीहरुको सम्झनामा नाम लेखिने समेत बताए ।

    रतुवामाई बृक्षारोपण आयोजनाले चर्चेको जमिनमा रंगशाला निर्माण हुन लागेको हो । दमकदेखि माइधारसम्मको सो क्षेत्रमा दर्जनौ खेलमैदान भएपनि ब्यवस्थित नहुँदा ठूला प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । पाडाजुँगीमा आदिवासी रंगशाला निर्माण हुने चर्चा चलेपनि राजनीतिक बिवादका कारण निर्माणमा ढिलाई भएको छ । दुधे रंगशाला निर्माण सम्पन्न भएपछि फुटबल लगायत खेलकुदका गतिविधिमा फड्को मार्न सकिने नगरको अपेक्षा छ ।

    भद्रपुरमा रहेको मेची रंगशाला पनि हालसम्म अधुरो छ । रंगशाला निर्माणले पुर्णता नपाउँदा गतबर्ष सम्पन्न भएको भद्रपुर झापा गोल्डकप हेर्नका लागि अस्थायी प्यारापिट निर्माण गर्नुपरेको थियो । सताक्षीधामको यो रंगशाला बनेपछि जिल्लाको पहिलो व्यवस्थित रंगशालाका रुपमा सुचिकृत हुनेछ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बोर्ड बैठकदेखि सीईओ सम्झौतासम्म: बैंकहरूमा नियम उल्लंघनको चाङ
    ९ घण्टा अघि

  • २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री
    ११ घण्टा अघि

  • ३

    नयाँ भारतीय नियमका कारण चिया उद्योग सञ्चालन रोक्ने घोषणा
    ११ घण्टा अघि

  • ४

    विश्वकपको सुरुआतमै ब्राजिललाई झट्का, मोरक्कोसँग बराबरी
    १२ घण्टा अघि

  • ५

    कतारको अन्तिम क्षणको गोलले स्विट्जरल्यान्ड स्तब्ध, अंक बाँडियो
    १२ घण्टा अघि

  • ६

    करोडौं अनुदान बुझेका संघका प्रतियोगिताको अभिलेख नै छैन
    १९ घण्टा अघि

  • ७

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी
    १ दिन अघि

  • ८

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म
    २ दिन अघि

  • ९

    ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय
    २ दिन अघि

  • १०

    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

    नेपाल नक्सा
    २

    नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

    नेपाल नक्सा
    ४

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    ५

    महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन

    नेपाल नक्सा
    ६

    चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution