
७ चैत्र। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल स्वदेश फिर्ता भएकी छिन् ।
वेलायतको प्रतिष्ठित “पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड“ अन्तर्गत सन् २०२४ को ’इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गरेर बुधबार स्वदेश फिर्ता भएकी हुन् ।
बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ मा मार्च ७ मा आयोजना भएको अवार्ड समारोहमा मेयर दाहाल सहभागी भएकी थिइन्।
बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति आयोजित विशेष समारोहमा उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरेका थिए ।
सचिवालयका अनुसार मेयर दाहाल आजको दिन स्वदेश फिर्ता हुने तय भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे