
काठमाडौँ, २२ फागुन । पशुपति क्षेत्रमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी शुक्रबार परेको महाशिवरात्री पर्वलाई लक्षित गरेर पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर बुधबारदेखि मासु, मदिरा र नशालु पदार्थको उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको हो
यस सूचनाविपरीत काम गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे