
काठमाडौँ, २६ माघ । नेपाल प्रहरीले ठूलो संख्यामा जवान पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले ३ सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । आज शुक्रवारको गोरखापत्र दैनिकमा यो सूचना प्रकाशित गरिएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे