
काठमाडौँ, १६ माघ ।मदेश प्रदेश अन्तर्गतका महोत्तरी ,सर्लाही र धनुषा जिल्लाका सम्पुर्ण महानगरपालिका, नगरपालिका गाउँपालिकाका प्रमुख /अध्यक्ष उप प्रमुख /उपाध्यक्ष
प्रमुख प्रशासकिय अधिकृत र रोजगार संयोजकहरुलाई स्थानिय तहसगँ सामाजिक सुरक्षा कोष सम्वन्धमा आवसिय कार्यक्रम हुने भएकोले उपस्थित हुन अनुरोध छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे