
काठमाडौँ, १५ पौष । बर्दियाबाट पिकनिकका लागि आउँदै गरेको बस दाङमा दुर्घटनामा परेको छ। बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्।
कृषि कृषक समूहबाट दाङ चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस बिहान दुर्घटनामा परेको हो । दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको थारु संग्रालयको चखौरामा वनभोजका लागि आएका थिए।
दुर्घटना आज बिहान ७ बजेतिर भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे