
काठमाडौं, कात्तिक १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार छ। यो अहिलेसम्मकै मूल्य हो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँ थियो ।
यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ। शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँ निर्धारण गरिएको थियो ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ तोकिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे