काठमाडौँ, १० कार्तिक । त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि जितेको छ ।
आज शुक्रबार त्रिवि किकेट मैदानमा भएको फाइनल खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको हो ।