• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २३, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

११ घण्टा अघि
२

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

१५ घण्टा अघि
३

देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

१७ घण्टा अघि
४

मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

१८ घण्टा अघि
५

प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो अग्रता

२0 घण्टा अघि
६

देशभर ६० प्रतिशत मतदान

१ दिन अघि
७

दिउँसो दुई बजेसम्म त्रेसठ लाखभन्दा बढी मत खस्यो,३३.४१ प्रतिशत मतदान

१ दिन अघि
८

दिउँसो एक बजेसम्म देशभर चौबीस प्रतिशत मतदान

१ दिन अघि
९

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौँमा मतदान,उत्साहजनक निर्वाचन देखेर खुसी व्यक्त

१ दिन अघि
१०

मतदान प्रक्रियाप्रति आम मतदाताको उल्लेखनीय सहभागिता,६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान

१ दिन अघि
११

सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला

१ दिन अघि
१२

७७ जिल्लामा एकैसाथ मतदान, १६५ क्षेत्रमा प्रतिस्पर्धा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)

तीन अर्बको ऋणपत्र निष्काशन गर्दै सिटिजन्स बैंक

  • 4,615 Views
  • काठमाडौँ, २५ जेठ । सिटिजन्स बैंक इन्टरनेशनलले १० बर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै १० प्रतिशत ब्याजको ऋणपत्र निष्काशन गर्न लागेको जानकारी दिएको हो ।

    बैंकले ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ निष्काशनका लागि प्रकृया अगाडि बढाएको छ । यसका लागि बैंकले हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

    बैंकले १००० रुपैयाँ दरका तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने छ । निष्काशनका लागि भएको सम्झौतामा सिटिजन्स बैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

    उच्चतम प्रतिफल सहितको ऋणपत्रबाट दीर्घकालिन लगानीकर्ताहरु लाभान्वित हुनेछन् ।

    बैंकले हाल देशभरका १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिइरहेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
    ११ घण्टा अघि

  • २

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी
    १५ घण्टा अघि

  • ३

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा
    १७ घण्टा अघि

  • ४

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि
    १८ घण्टा अघि

  • ५

    प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो अग्रता
    २0 घण्टा अघि

  • ६

    देशभर ६० प्रतिशत मतदान
    १ दिन अघि

  • ७

    दिउँसो दुई बजेसम्म त्रेसठ लाखभन्दा बढी मत खस्यो,३३.४१ प्रतिशत मतदान
    १ दिन अघि

  • ८

    दिउँसो एक बजेसम्म देशभर चौबीस प्रतिशत मतदान
    १ दिन अघि

  • ९

    प्रधानमन्त्री कार्कीद्वारा काठमाडौँमा मतदान,उत्साहजनक निर्वाचन देखेर खुसी व्यक्त
    १ दिन अघि

  • १०

    मतदान प्रक्रियाप्रति आम मतदाताको उल्लेखनीय सहभागिता,६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल टेलिकमद्वारा सामूहिक सन्देश सेवा,एकै पटक हजारौँलाई सन्देश पठाउने सुविधा

    नेपाल नक्सा
    २

    संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानमाथि आक्रमण

    नेपाल नक्सा
    ३

    सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड

    नेपाल नक्सा
    ४

    इरानका सर्वोच्च नेता खामेनीको निधन, सात दिन सार्वजनिक बिदा घोषणा

    नेपाल नक्सा
    ५

    भन्सार र कर छुटमा असन्तुलन, राज्यको राजस्व पारदर्शितामा चुनौती

    नेपाल नक्सा
    ६

    लगानी बोर्डका परियोजना: सम्झौतादेखि जग्गा समस्यासम्म

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution