• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

९ घण्टा अघि
२

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

१0 घण्टा अघि
३

रविविरुद्धको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

१0 घण्टा अघि
४

मेटलाइफले महोत्तरी र मोरङमा तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा

१0 घण्टा अघि
५

कांग्रेसको आधिकारिकता विवादमा देउवा पक्ष आयोगमा

१२ घण्टा अघि
६

हिन्दुकुश–हिमालयमा बढ्दो विपद् जोखिम र क्षेत्रीय पहल,प्रारम्भिक चेतावनी प्रणाली सुदृढ गर्दै

१३ घण्टा अघि
७

केवल भवनले होइन, नीति र नेतृत्वले सुरक्षित बन्छ देश : बालेन साह

१४ घण्टा अघि
८

देशभर मौसम सामान्य ,केही क्षेत्रमा हुस्सु र बादल

१४ घण्टा अघि
९

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै

१४ घण्टा अघि
१०

कांग्रेस एकता प्रयास असफल, अब चुनावमा केन्द्रित हुनुपर्छ : शेखर कोइराला

१ दिन अघि
११

बंगलादेशमा युरोपियन संघको निर्वाचन अवलोकन मिसन सक्रिय

१ दिन अघि
१२

गगन थापाले निर्वाचन आयोगमा नयाँ नेतृत्व दस्तावेज बुझाए

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

४ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)

ज्योति विकास बैंकद्वारा कार्डलेस क्यास विथड्रल सेवाको शुरुवात

  • 2,541 Views
  • काठमाडौँ, २५ जेठ । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटिपि कोर्डलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।

    डिजिटल बैंकिङलाई प्राथमिकता दिंदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको हो। बैंकको मोबाइल बैकिङ एप Jyoti Smart   तथा वेब ब्राउजर jyotismart.jbbl.com.np मार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

    बैंकको यो सुविधा प्रयोग गर्नका लागिJyoti Smartबचत प्रयोगकर्ताहरूले एप भित्र रहेको Payment आइकनमा थिचे पछि देखिने Cardless Withdrawal आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्नेछ । तत् पश्चात, ज्योति विकास बैंककै एटिएममा गई Cardless Transaction चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम ( मोबाइल बैंकिङ एपमा चयन गरिएको ) र मोबाइलमा प्राप्त OTP code राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।

    डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । प्रचलित कानुनको पूर्णरुपमा परिपालना गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पु¥याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउदै आइरहेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
    ९ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
    १0 घण्टा अघि

  • ३

    रविविरुद्धको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट
    १0 घण्टा अघि

  • ४

    मेटलाइफले महोत्तरी र मोरङमा तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा
    १0 घण्टा अघि

  • ५

    कांग्रेसको आधिकारिकता विवादमा देउवा पक्ष आयोगमा
    १२ घण्टा अघि

  • ६

    हिन्दुकुश–हिमालयमा बढ्दो विपद् जोखिम र क्षेत्रीय पहल,प्रारम्भिक चेतावनी प्रणाली सुदृढ गर्दै
    १३ घण्टा अघि

  • ७

    केवल भवनले होइन, नीति र नेतृत्वले सुरक्षित बन्छ देश : बालेन साह
    १४ घण्टा अघि

  • ८

    देशभर मौसम सामान्य ,केही क्षेत्रमा हुस्सु र बादल
    १४ घण्टा अघि

  • ९

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै
    १४ घण्टा अघि

  • १०

    कांग्रेस एकता प्रयास असफल, अब चुनावमा केन्द्रित हुनुपर्छ : शेखर कोइराला
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    घुस लिने र घुस दिने दुवै व्यक्ति देशका शत्रु हुन्

    नेपाल नक्सा
    २

    आइएमएफ मिशन प्रमुखसँग राष्ट्र बैंकको अन्तरक्रिया, सुधार र पारदर्शितामा जोड

    नेपाल नक्सा
    ३

    माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा

    नेपाल नक्सा
    ४

    गायक प्रशान्त तामाङको निधन

    नेपाल नक्सा
    ५

    महाधिवेशन मागको दस्तखत बेवास्ता, देउवा समूह रणनीतिक भेलामा

    नेपाल नक्सा
    ६

    नेपाली सांस्कृतिक धरोहरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच सम्झौता

    #NepalUSRelations #CulturalHeritage #HeritageProtection #CulturalProperty #BilateralCooperation #ArtifactRepatriation #StopIllicitTrafficking #PreserveHeritage #CulturalDiplomacy #NepalHeritage

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution