• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २५, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

१५ मिनेट अघि
२

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ

४0 मिनेट अघि
३

निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

५६ मिनेट अघि
४

‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

१ घण्टा अघि
५

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

१ घण्टा अघि
६

इरानमा अमेरिकी आक्रमणपछि कतार, बहराइन र कुवेतमा उच्च सुरक्षा सतर्कता

१ घण्टा अघि
७

भेरिएशन स्वीकृतिबिनै भुक्तानी, सूर्यविनायक–धुलिखेल सडकमा १३ प्रतिशत लागत वृद्धि

६ घण्टा अघि
८

सभामुख लक्षित एमाले सांसद राजेन्द्र राईको टिप्पणी संसदको रेकर्डबाट हटाइयो

२१ घण्टा अघि
९

अपाङ्गमैत्री बन्दै सिंहदरबार ,अशक्त कर्मचारी र सेवाग्राहीलाई ह्वीलचियरको व्यवस्था

२१ घण्टा अघि
१०

मन्त्रिपरिषद् बैठक बस्दै

२२ घण्टा अघि
११

एफएटीएफको दबाबपछि राष्ट्र बैंक,समन्वयदेखि अनुसन्धानसम्म कडाइ

२३ घण्टा अघि
१२

विस्थापित सुकुमवासीको गुनासो: मानवअधिकार आयोगमा उजुरी

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१२ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० जेष्ठ ११, बिहिबार (३ साल अघि)

मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व मुना रिजालले गर्ने

  • 4,139 Views
  • काठमाडौँ, ११ जेठ । गत जेठ ४ गते राजधानीमा भव्यताका साथ सम्पन्न मिस हेरिटेज ग्लोबल नेपाल २०२३ को ताज चुमेकी चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले आगामीे २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।

    उक्त प्रतियोगीताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अप्रिका पुग्नेछिन्। मुनाले उक्त प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा नेपालको सम्पदा झल्कने करिव ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्ने छिन्। यसका साथमा उनले विश्वका ५५ देशका सुन्दरीको सहभागीता रहने सो अन्र्तराष्ट्रिय प्रतियोगिताका सहभागीविच नेपालको कला, संस्कृती, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन्।

    मिस हेरिटेज ग्लोबल नेपालका नेशनल डाईरेक्टर उद्धव अधिकारीले संसारभरका सुन्दरीले स्पर्धा गर्ने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा मुनाले नेपालको तर्पmबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु मुलुककै लागि गौरवको विषय भएको बताए। ‘नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पु¥याउने छिन् भन्ने हामीले विश्वास लिएका छौँ, यो प्रतियोगिताले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा हामीले राखेका छौँ । मिस हेरिटेज ग्लोबल नेपालका तर्पmबाट मुनालाई उनको आगामी यात्रामा सर्वथा सफलताका लागि शुभकामना दिन चाहन्छु,’ अधिकारीले भने।’

    भारतको बेंगलोरबाट उच्च शिक्षा हासिल गरेकी मूनाले त्यहाँकोे राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन्। मोडलिङमा समेत सफल रहँदै आएकी उनले ख्यातिप्राप्त अन्तराष्ट्रिय प्रतियोगीता मिस हेरिटेज ग्लोबलको ग्राण्ड फिनालेमा दरिलो रुपमा उभ्याउनका लागि विभिन्न खालका तालिममार्फत आफूलाई तयारी गर्दैै आएकी छिन्। मिस हेरिटेज ग्लोबल नेपाल अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाईज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदालाई संरक्षण्मा सहयोग पु¥याउनुका साथै युवतीहरुलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शन गर्नका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तिकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ। मिस हेरिटेज ग्लोबल नेपालले विभिन्न कार्यक्रममार्फत सांस्कृतिक संरक्षण, सामाजिक उत्तरदायित्व र महिला सशक्तिकरणलाई बढावा दिँदै आईरहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
    १५ मिनेट अघि

  • २

    बालमन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ
    ४0 मिनेट अघि

  • ३

    निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
    ५६ मिनेट अघि

  • ४

    ‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए
    १ घण्टा अघि

  • ५

    आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी
    १ घण्टा अघि

  • ६

    इरानमा अमेरिकी आक्रमणपछि कतार, बहराइन र कुवेतमा उच्च सुरक्षा सतर्कता
    १ घण्टा अघि

  • ७

    भेरिएशन स्वीकृतिबिनै भुक्तानी, सूर्यविनायक–धुलिखेल सडकमा १३ प्रतिशत लागत वृद्धि
    ६ घण्टा अघि

  • ८

    सभामुख लक्षित एमाले सांसद राजेन्द्र राईको टिप्पणी संसदको रेकर्डबाट हटाइयो
    २१ घण्टा अघि

  • ९

    अपाङ्गमैत्री बन्दै सिंहदरबार ,अशक्त कर्मचारी र सेवाग्राहीलाई ह्वीलचियरको व्यवस्था
    २१ घण्टा अघि

  • १०

    मन्त्रिपरिषद् बैठक बस्दै
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

    नेपाल नक्सा
    २

    विश्वकप २०२६ : बेल्जियमको ऐतिहासिक कमब्याक, इङ्ग्ल्यान्ड र अमेरिका पनि प्रिक्वार्टरफाइनलमा

    नेपाल नक्सा
    ३

    मेलम्चीको मुहानमा बाढी, काठमाडौँमा आजदेखि खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द

    नेपाल नक्सा
    ४

    हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु

    नेपाल नक्सा
    ५

    स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, विश्वकपमा युरोपेली टोलीको दबदबा

    नेपाल नक्सा
    ६

    किन पक्राउ परे पत्रकार खेम भण्डारी ?

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution