
काठमाडौं , १९ बैशाख | वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबारको शपथ लिँदै छन् ।उनले आज दिउँसो १ बजे सिंहदरबारमा शपथग्रहण गर्न लागेका हुन्।
गत शुक्रबार रास्वापका रवि र स्वर्णिम वाग्लेले शपथ लिई सकेका छन् । उनी शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण आज उनलाई शपथ खुवाउन लागिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे