
काठमाडौं, वैशाख १५ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालयमा दलगत शैक्षिक सङ्गठनको आडमा राजनीति गर्नु अपराध भएकाले ताला फोरेर विफल पारिएको बताएका छन् ।
आज बिहान सामाजिक संजालमा मेयर शाहले एउटा स्टाटस लेख्दै , ”विद्यालयपढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्नसक्दैनौ । त्यसमाथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो ” भनेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे