
काठमाडौँ, १४ बैशाख । काठमाडौँ महानगरपालिकाले विद्यालयमा राजनीतिक कार्यक्रम गर्न रोक लगाएको छ ।
बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको हो।
यस अघि महानगरले शिक्षकहरु राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे