
काठमाडौं, वैशाख १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमणको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमूना परीक्षण गरिएको थियो ।
१६३४ परीक्षणमध्ये पीसीआरबाट ४९४ र एन्टीजेनबाट ११४० जनामा नमुना परीक्षण गर्दा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै, ६५ जना निको भएर घर फर्किएका छन् ।
हाल ३ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे