
काठमाडौैँ , १३ बैशाख | वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट फराकिलो मतअन्तरले बिजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै चितवनबासीलाई धन्यवाद दिएका छन् ।
लामिछानेले मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने साथै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धता जनाएका छन् ।लामिछानेले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे