
काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउने जनाइएको छ ।
रास्वापाले श्रेष्ठको सांसद पद हटाउन संसद सचिवालयमा पत्राचार गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे