
काठमाडौँ , १२ वैशाख | चितवन २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफना प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि रहेका छन् ।
लामिछानेले ३२ हजार ९५३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ६ हजार ८ सय ४० प्राप्त गरेका छन् । एमाले १३ हजार ४१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६ हजार २ सय १ मत प्राप्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे