
काठमाडौँ , १२ बैशाख | तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्।उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् भने वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याएका छन् । । त्यस्तै एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् प्राप्त गरेका छन् ।
तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे