
काठमाडौं , २१ चैत | ट्विटरका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलोन मस्कले यस पटक ट्वीटरको लोगो नै फेरिदिएका छन् । अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ ।
गत अक्टोबरमा ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को चर्चाका निर्णय गर्दै आएका मस्कले साेमबारराति ट्वीटरको लोगो फेर्दै अर्को चर्चा सिर्जना गरेका छन ।ट्वीटरको नयाँ लोगो बनाइएको शिवाइनु कुकुर डोजक्वाइन नामक क्रिप्टो करेन्सीको समेत लागो रहेकाले ट्वीटर प्रयोगकर्ताहरुबीच यसले बढी चर्चा पाएको छ ।
हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे