
काठमाडौँ, चैत ९ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लोसपाले विश्वासको मत दिएको छ ।
बैठकमा वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन बारे छलफलमा र बारा–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्नका लागि बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै मन्त्रिपरिषद विस्तार गर्दैछन् । बैठकमा सरकारमा कस्लाई पठाउने विषयमा छलफल हुने जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे