
काठमाडौँ, फागुन २१ ।आज बिहान आठ बजेर ३५ मिनेट अछाममा पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
यसअघि आजै बिहान काभ्रेपलाञ्चोककोनमोबुद्ध केन्द्रविन्दु भएर बिहान ८ बजेर ३ मिनेट जाँदा ४.१ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे