
काठमाडौँ, २३ माघ । बिदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले फेब्रुअरी इन्टेकमा भिजा भएका बिध्यार्थीहरूलाई एक कार्यक्रमका बीच प्री डीपार्चर ब्रिफीङ सेसन आयोजना गरेकोछ।
उक्त प्री डीपार्चर ब्रफीङ सेसनमा बिध्यार्थीहरूलाई यात्रामा ध्यान दीनुपर्ने कुराहरू, लैजान हुने र नहुने सामान, सांस्कृतिक भिन्नता लगायतका बिषयमा जानकारी गराइएको प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीका डाइरेक्टर एसके श्रेष्ठले जानकारी गराउनु भयो।
प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले बिद्यार्थीहरुको हीतमा यस्ता जानकारी मुलुक कृयाकलापहरूको आयोजना गर्ने गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे