
काठमाडौं , १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बालुवाटारमा बिहान भेटवार्ता भएको छ ।भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीले पुन: गृह मन्त्रालयमा दाबी गर्ने र सत्ता समिकरणबारे छलफल भएको जनाइएको छ।
यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
रविले नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे