• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २१, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दिउँसो एक बजेसम्म देशभर चौबीस प्रतिशत मतदान

२२ मिनेट अघि
२

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौँमा मतदान,उत्साहजनक निर्वाचन देखेर खुसी व्यक्त

३ घण्टा अघि
३

मतदान प्रक्रियाप्रति आम मतदाताको उल्लेखनीय सहभागिता,६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान

३ घण्टा अघि
४

सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला

६ घण्टा अघि
५

७७ जिल्लामा एकैसाथ मतदान, १६५ क्षेत्रमा प्रतिस्पर्धा

६ घण्टा अघि
६

कर्जा दुरुपयोगको आशंका बढ्दो,सहुलियतपूर्ण कर्जाको सदुपयोगितामा गम्भीर प्रश्न

८ घण्टा अघि
७

प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

२२ घण्टा अघि
८

अमेरिकी दूतावासका कर्मचारी र परिवारलाई सुरक्षा कारण, पाकिस्तान छोड्न निर्देशन

२३ घण्टा अघि
९

मतदान सुरक्षा र व्यवस्थापनबारे आयोगले पत्रकार सम्मेलन गर्दै

१ दिन अघि
१०

सर्वोच्च नेताको निधनपछि मोज्तबा खामेनी उत्तराधिकारी

१ दिन अघि
११

निर्वाचन सुरक्षाबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक ३ बजे बस्ने

१ दिन अघि
१२

सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०७९ माघ १२, बिहिबार (३ साल अघि)

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

  • 2,223 Views
  • काठमाडौँ,  माघ   १२ ।स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

    किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए। तर, उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरू चिन्तित भएका हुन्। पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गरेका थिए। केही दिनअघि हेर्दा छ/सात क्यारेट जति सुन्तला कुहिएको उनले बताए।

    अब उनी चाँडै सुन्तला बेच्ने तयारीमा छन्। अहिले बोटबाटै प्रतिकिलो ८५ देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। ‘कुहिन थालेपछि शीतभण्डारमा राखिएको सुन्तला प्रतिकिलो ५० देखि  ६० रुपैयाँ सम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ’, उनले भने।

    पुतलीबजार करेन्डाँडाका कृष्णजङ केसीले भण्डारण गर्दाको बेला आठ लाख रुपैयाँ मूल्य पर्ने दुई सय ६६ क्यारेट सुन्तला भण्डारण गरे। सुन्तला कुहिएको पाएपछि उनले सस्तैमा सुन्तला बेच्न थालेका छन्। ‘मूल्य बढी पाइने आहले भण्डारण गरे, उल्टै घाटा लाग्ने अवस्था आयो’, केसीले भने। उनले भण्डारण गरेका सुन्तलाका क्यारेटबाट कुहिएका निकालेर राम्रा सुन्तला प्रतिकिलो ६५ रुपैयाँका दरले बेचे।

    ‘मापदण्ड अनुसार नै सुन्तला भण्डारण गरियो’ उनले भने, ‘यस्तो प्राविधिक विषयमा व्यवस्थापन पक्षको लापर्बाहीले धेरै किसानले नोक्सानी बेहोर्नुपरेको छ।’बर्सेनि एक लाख ५० हजार रुपैयाँसम्मको सुन्तला बिक्री गरेर त्यसकै भरमा घरखर्च चलाउने किसान बढी मर्कामा परेको उनी बताउँछन्। यसको सही व्यवस्थापन हुन नसकेमा आगामी दिनमा किसानले यहाँ सुन्तला, आलु लगायतका कृषिउपज भण्डारण नगर्ने र राज्यको ठूलो लगानी खेर जानसक्ने भएकाले सम्बन्धित निकायले बेलैमा चासो दिनुपर्ने उनको जोड छ।

    किसानले बढी मूल्य पाउने आशामा भण्डारण गरेको सुन्तला कुहिंदा घाटा खेप्नुपर्ने बाध्यता तथा पेशाबाट नै पलायन हुने चिन्ता छ। गत वर्ष सुन्तला तथा आलुको भण्डारण राम्रो भए पनि यसपटक के कारणले सुन्तलामा खराबी आयो भन्नेबारे अध्ययन भइरहेको शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए।

    ‘भण्डारण गरिएकामध्ये १० देखि १५ प्रतिशतसम्म सुन्तलामा खराबी देखिन सक्ने भएकाले सचेत थियौं’, उनले भने, ‘अनुमानभन्दा औसतमा बढी सुन्तला खराब भएको पाइयो।’

    स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा छ। जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका सुन्तला यहाँ भण्डारण गरिएको थियो। भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि सुन्तला सुपरजोन, कृषि ज्ञान केन्द्र स्याङ्जा, रामपुर कृषि क्याम्पस लगायतका कार्यालयबाट प्राविधिक आएर निरीक्षण तथा अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए।

    हाल एक हजार तीन सय टन क्षमताको शीतभण्डार सञ्चालनमा छ। सोही ठाउँमा एक हजार दुई सय टन क्षमताको अर्को शीतभण्डार निर्माणको क्रममा छ।‘जिल्लाका सुन्तला उत्पादक किसानले ल्याएको छ हजार ४३ क्यारेट सुन्तला भण्डारण गरिएको थियो’, श्रेष्ठले भने, ‘भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि बिग्रेका सुन्तला नष्ट गरी राम्रो सुन्तला शीतभण्डार तथा किसान स्वयंले बेचिरहेको छ।’

    यसपटक सुन्तलाको उत्पादन धेरै भएकाले किसानले धेरै सुन्तला भण्डारण गर्न ल्याएको सुन्तला सुपरजोन कार्यक्रमका प्रमुख माधव लम्सालले बताए। शीतभण्डारमा भण्डारण गरिएको सुन्तला केही मात्रामा कुहिएपछि धेरै भण्डारण गर्ने किसानलाई बढी मर्का परेको छ। रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    दिउँसो एक बजेसम्म देशभर चौबीस प्रतिशत मतदान
    २२ मिनेट अघि

  • २

    प्रधानमन्त्री कार्कीद्वारा काठमाडौँमा मतदान,उत्साहजनक निर्वाचन देखेर खुसी व्यक्त
    ३ घण्टा अघि

  • ३

    मतदान प्रक्रियाप्रति आम मतदाताको उल्लेखनीय सहभागिता,६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान
    ३ घण्टा अघि

  • ४

    सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला
    ६ घण्टा अघि

  • ५

    ७७ जिल्लामा एकैसाथ मतदान, १६५ क्षेत्रमा प्रतिस्पर्धा
    ६ घण्टा अघि

  • ६

    कर्जा दुरुपयोगको आशंका बढ्दो,सहुलियतपूर्ण कर्जाको सदुपयोगितामा गम्भीर प्रश्न
    ८ घण्टा अघि

  • ७

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी
    २२ घण्टा अघि

  • ८

    अमेरिकी दूतावासका कर्मचारी र परिवारलाई सुरक्षा कारण, पाकिस्तान छोड्न निर्देशन
    २३ घण्टा अघि

  • ९

    मतदान सुरक्षा र व्यवस्थापनबारे आयोगले पत्रकार सम्मेलन गर्दै
    १ दिन अघि

  • १०

    सर्वोच्च नेताको निधनपछि मोज्तबा खामेनी उत्तराधिकारी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी संस्थानमा अर्थ मन्त्रालयको सहमतिबिना निर्णय

    नेपाल नक्सा
    २

    हवाई सेवामा कर असुलमा गम्भीर बेवास्ता: १३ अन्तर्राष्ट्रिय एयरलाइन्सले दाखिला नगरेको कर रु. २ अर्ब ३१ करोड

    नेपाल नक्सा
    ३

    आगामी बजेट निर्माणका लागि अर्थ मन्त्रालयले गठन गर्‍यो राजस्व परामर्श समिति

    नेपाल नक्सा
    ४

    बीबीसी डकुमेन्ट्री छानविन आयोग र निर्वाचन पुर्व सन्ध्यामा आउनु चलखेल

    नेपाल नक्सा
    ५

    के.बि.ए ग्लोबल क्रिकेट क्ल्यास २०२६ सम्पन्न: नासा इन्टरनेशनल कलेज च्याम्पियन, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज उपविजेता

    नेपाल नक्सा
    ६

    नेपाल टेलिकमद्वारा सामूहिक सन्देश सेवा,एकै पटक हजारौँलाई सन्देश पठाउने सुविधा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution